ग्याप अप ओपनिङ फिल गर्न यसअघिकै विन्दुमा आएको बजारको अबको सम्भावना कस्तो ?
काठमाण्डौ । नेप्सेमा आज २६ सयबाट तल खसेको बजारले यस अघिको ग्यापलाई फिल गर्न आज त्यहि विन्दुमा आएको छ । नेप्सेले यस अघि जुलाइ १० मा २५७० को विन्दुबाट करिब ३५ अंकले बढेर ग्याप अप ओपनिङ गरेको थियो । जसलाई बलियो सपोर्टको विन्दु पनि मानिन्छ ।