नबिल स्टक डिलरद्वारा साधारण सभा आह्वान, लाभांश पारित मुख्य अजेण्डा
काठमाण्डौ । नबिल स्टक डिलर लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको ३९ औं बैठकले साधारण सभाको मिति तय गरेको हो । उक्त सभा आगामी असोज २० गते काठमाण्डौको तीनधारा दरबारमार्गमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम प्रति सेयर ८ प्रतिशत नगद लाभांश...