जापानको सेयर बजारले बनायो फेरी नयाँ रकेर्ड
काठमाण्डौ । पछिल्लो समय राम्रो प्रर्दशन गरिरहेको जापानको सेयर बजारले पुनः नयाँ उचाई चुमेको छ । मंगलबार जापानका सेयर बजार २.१५ प्रतिशतले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज निक्की२२५ इन्डेक्स ८८५.९१ अंकले बढेर ४१ हजार ६६५.२८ को विन्दुमा पुगेको छ । जुन अहिलेसम्मकै उच्च विन्दु हो । सेमीकन्डक्टर कम्पनीहरुको सेयरमूल्यमा आएको उछालका कारण निक्की२५ ले नयाँ उचाई हासिल...