बिहीबार, जेष्ठ २९,२०८२ 10:25:21
IME remit
  • बिहीबार, जेष्ठ २९,२०८२ 04:10:17
लगातार करेक्सन व्यहोरेको फाइनान्स समूहमा शानदार बाउन्सब्याक, धेरै मूल्य बढ्ने कम्पनी पनि यही समूहका
STOCK MARKET

लगातार करेक्सन व्यहोरेको फाइनान्स समूहमा शानदार बाउन्सब्याक, धेरै मूल्य बढ्ने कम्पनी पनि यही समूहका

काठमाण्डौ । केही दिनको गिरावट व्यहोरेको फाइनान्स समूहले शानदार बाउन्स ब्याक गर्ने रुझान देखिएको छ ।  बुधबार बजार खुलेको एक घण्टासम्म सुस्ताएको फाइनान्स समूह त्यसपछि भने रकेटको गतिमा बढिरहेको छ । 

केही सांसदका कारण बिच्किए लगानीकर्ता, ठूला निदाएपछि साना संगठन मैदानमा
STOCK MARKET

केही सांसदका कारण बिच्किए लगानीकर्ता, ठूला निदाएपछि साना संगठन मैदानमा

काठमाण्डौ । सेयर लगानीकर्ताहरुको हितका लागि खुलेका पुराना र मै हुँ भन्ने संगठनहरु तै चूप मै चूप गरी बसेपछि नयाँ र साना संगठनले भने सामूहिक विज्ञप्ति जारी गर्दै सांसदहरुले पूँजीबजारको विषयमा दिएका अभिव्यक्तिको विरोध गरेका छन् ।  जनरल इन्भेष्टर एशोसिएसन, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपाल नामका चारवटा संगठनले बुधबार एक संयुक्त...

बजार खुलेको ४ मिनेटमै नेपाल फाइनान्समा नेगेटिभ सर्किट
STOCK MARKET

बजार खुलेको ४ मिनेटमै नेपाल फाइनान्समा नेगेटिभ सर्किट

काठमाण्डौ । बजार खुलेको ४ मिनेटमै नेपाल फाइनान्सको सेयरमूल्यमा लोअर सर्किट लागेको छ ।  आज बजार खुलेदेखि नै यो कम्पनीको सेयरमा खरीदकर्ताहरु थिएनन् । केही मिनेटको अन्तरालमै अचाक्ली सप्लाई आउँदा कारोबार सुरु भएको ४ मिनेटमै नेपाल फाइनान्सको सेयरमूल्य १० प्रतिशतले घटेर लोअर सर्किट लागेको हो । 

नेपाल माइक्रो इन्स्योरेन्सले २२.५० लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल
STOCK MARKET

नेपाल माइक्रो इन्स्योरेन्सले २२.५० लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु.२२ करोड ५० लाख रकम बराबरको रु.१०० अंकित दरका कूल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।  आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक पनि नियुक्त गरेको छ । कम्पनीले धितोपत्र...

सेबोनको अध्यक्ष नियुक्ती छिट्टै हुन्छ, पूँजीबजारको विकासका लागि पारदर्शी ढंगले काम गर्छु: अर्थमन्त्री
STOCK MARKET

सेबोनको अध्यक्ष नियुक्ती छिट्टै हुन्छ, पूँजीबजारको विकासका लागि पारदर्शी ढंगले काम गर्छु: अर्थमन्त्री

काठमाण्डौ। अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डको अध्यक्षको नियुक्ती छिट्टै हुने र पूँजीबजारको विकासका लागि पारदर्शि र परिपक्क ढंगले काम गर्ने बताएका छन् । पोडेलले मंगलबार महिला आर्थिक पत्रकार संघ (फेजा) सँग छलफल गर्दै  यस्तो बताएका हुन्।  अर्थमन्त्री पौडेलले फेजासँगको छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षको नियुक्ति छिट्टै गर्ने जानकारी गराएका...

आजसम्म कायम सेयरधनीहरुले मात्रै सूर्योदय वोमी लघुवित्तको लाभांश पाउने
STOCK MARKET

आजसम्म कायम सेयरधनीहरुले मात्रै सूर्योदय वोमी लघुवित्तको लाभांश पाउने

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले प्रस्ताव गरेको लाभांश पाउन आजसम्म सेयरधनी बन्नु पर्नेछ । संस्थाले लाभांश वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि(साउन २४ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  संस्थाले आर्थिक वर्ष...

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आव २०७९÷८० का लागि प्रस्ताव गरेको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कुल १४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भोलि(साउन २४ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु...

लक्ष्मी लघुवित्तको आर्थिक अवस्थामा सुधार, कुन सूचकमा कति अब्बल ?
STOCK MARKET

लक्ष्मी लघुवित्तको आर्थिक अवस्थामा सुधार, कुन सूचकमा कति अब्बल ?

काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो आर्थिक अवस्थामा राम्रो सुधार गरेको छ । संस्थाले गत आवको चौथौ त्रैमाससम्ममा ५ करोड ३४ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ६ करोड ५ लाख रुपैयाँ घाटामा थियो ।  संस्थाले यो बीचमा खुद ब्याज आम्दानी पनि बढाएको छ । कम्पनीले ४० करोड ३८ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो...

नेशनल क्यापिटलले डाक्यो विशेष साधारण सभा
STOCK MARKET

नेशनल क्यापिटलले डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । नेशनल क्यापिटल लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ ९ गतेका लागि सभा डाकेको हो ।  उक्त सभा दिनको २ बजे काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा आयोजना हुनेछ । सभामा कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गरी प्रबन्धपत्र दफा २ तथा नियमावलीको नियम २ संशोधन सम्बन्धी विशेष प्रस्ताव...

मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफामा ३६२.५८% को उछाल, लाभांश क्षमता १४.८७% पुग्यो
STOCK MARKET

मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफामा ३६२.५८% को उछाल, लाभांश क्षमता १४.८७% पुग्यो

काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ३६२.५८ प्रतिशतले धेरै हो ।  अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ४ करोड ७४ लाख मात्रै खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि बढेको छ । कम्पनीको...

नेपाल लाइफ क्यापिटलको ४ लाख कित्ता अवितरित हकप्रद सेयरमा भदौ २५ गतेसम्म आवेदन दिन सकिने
STOCK MARKET

नेपाल लाइफ क्यापिटलको ४ लाख कित्ता अवितरित हकप्रद सेयरमा भदौ २५ गतेसम्म आवेदन दिन सकिने

नेप्सेको चार्टमा बन्यो बियरिस मारुबुजु क्याण्डल, कति–कतिमा छ अबको सपोर्ट ?
STOCK MARKET

नेप्सेको चार्टमा बन्यो बियरिस मारुबुजु क्याण्डल, कति–कतिमा छ अबको सपोर्ट ?

काठमाण्डौ । आज नेप्सेमा १४५ अंकको गिरावट आएको छ । बजार घट्दा कारोबार भने हाल समकै उच्च भएको छ । घट्दो बजारमा कारोबार बढ्नु खासै राम्रो मान्न सकिन्न ।  बजारलाई बोलिङ्गर ब्याण्ड मार्फत आवरली चार्टमा हेर्दा आज बुल बजार करिब एक महिना पछि मध्य ब्याण्ड भन्दा तल खसेको कछ । यसले बजारमा बिक्री दबाव परेको बुझ्न सकिन्छ ।  

सेयर बजारमा ४२% महिला लगानीकर्ता, उमेर समूहमा कसको हिस्सा कति ?
STOCK MARKET

सेयर बजारमा ४२% महिला लगानीकर्ता, उमेर समूहमा कसको हिस्सा कति ?

काठमाण्डौ। पूँजी बजारमा हाल ६४ लाख डिम्याट खाता रहेका छन् । जसमा करिब ४२ प्रतिशत महिला लगानीकर्ता रहेका छन् । पूँजीबजारमा रौनकता छाउँदै गर्दा बजारमा महिला लगानीकर्ता र नाबालिक लगानीकर्ताहरुको संख्या पनि उल्लेखनिय रुपमा बढेको छ ।  सीडीएसीले दिएको जानकारी अनुसार कूल ६४ लाख लगानीकर्ताहरुमध्ये ३६ लाख ५० हजार पुरुष लगानीकर्ता रहेका छन् । त्यसैगरि, २६ लाख ९० हजार लगानीकर्ता...

सक्रिय लगानीकर्ता ह्वात्तै बढ्दा सिडिएसीको सिस्टमले धानेन, बीओ टू बीओ अनिश्चितकालका लागि स्थगित
STOCK MARKET

सक्रिय लगानीकर्ता ह्वात्तै बढ्दा सिडिएसीको सिस्टमले धानेन, बीओ टू बीओ अनिश्चितकालका लागि स्थगित

काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निक्षेप सदस्य(डीपी)हरुलाई बीओ टु बीओ कार्य स्थगन गर्न निर्देशन दिएको छ ।  सिडिएसले हाल एक डिम्याट खाताबाट सेयर हस्तान्तरण गर्ने कार्य बीओ टु बीओ उल्लेख्य रुपमा वृद्धि हुन गएको र यसले सम्पूर्ण कार्य सञ्चालनमा प्रभाव पर्न गएकाले साउन २३ गतेबाट यो कार्य स्थगन गर्न निर्देशन दिएको छ ।  

बजारमा उच्च करेक्सन भएकै दिन बने ३ नयाँ रेकर्ड !
STOCK MARKET

बजारमा उच्च करेक्सन भएकै दिन बने ३ नयाँ रेकर्ड !

काठमाण्डौ । मंगलबार उच्च अंकले करेक्सन भएको बजारमा तीनवटा नयाँ रेकर्ड बनेका छन् ।  बजार घट्दा समेत नेप्सेमा भने तीनवटा पोजिटिभ रेकर्ड बनेका हुन् ।  यो दिन बजारमा सबैभन्दा धेरै कारोबारको नयाँ रेकर्ड बनेको छ। कुल २३ अर्ब ७१ करोड ६७ लाख बढीको कारोबार भएको छ । नेप्सेको इतिहासमा एउटै कारोबार दिन यति धेरै भोल्युममा यसअघि कहिल्यै कारोबार भएको थिएन । 

लगानीकर्ताले आत्महत्या गर्दा नबोल्नेहरु बजार हरियो हुँदा किन तर्सन्छन् ? कसको आँखा लाग्यो नेप्सेमा ?
STOCK MARKET

लगानीकर्ताले आत्महत्या गर्दा नबोल्नेहरु बजार हरियो हुँदा किन तर्सन्छन् ? कसको आँखा लाग्यो नेप्सेमा ?

-प्रकाश सापकोटा विशेषगरी सोमबार गरिमामय संसदमा एक माननीयले पूँजीबजारको गरिमा र सम्वेदनशीलतालाई ख्याल नगरी दिएको अभिव्यक्तिको आज बजारमा गम्भीर नकारात्मक प्रभाव देखिएको छ । आफू जानकार नभएको विषयमा यसरी कहीँकतैबाट प्राप्त चिटलाई आधार मानी बाचन गर्नुले लाखौं सेयर लगानीकर्ताको भावनामाथि गम्भीर चोट पर्न गएको छ ।

हिमालयन रि इन्स्योरेन्सको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु महालक्ष्मी लाइफ
STOCK MARKET

हिमालयन रि इन्स्योरेन्सको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु महालक्ष्मी लाइफ

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४५.०५ अंकले घटेर २६५१.३२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर किनबेच हुँदा २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचक आज राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ६.३३...

नेप्सेमा उच्च अंकको पहिरो, जानकार भन्छन्,‘केही नेताको नकारात्मक टिप्पणीले बजारमा दबाव’
STOCK MARKET

नेप्सेमा उच्च अंकको पहिरो, जानकार भन्छन्,‘केही नेताको नकारात्मक टिप्पणीले बजारमा दबाव’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा उच्च अंकको पहिरो गएको छ । आज नेप्से परिसूचक ५.१८ प्रतिशत अर्थात १४५.०५ अंकले घटेर २ हजार ६५१.३२ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५.५३ प्रतिशतले घटेर ४६४.५६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको ५ करोड ३८ लाख ४४ हजार २३७...

आज विश्वका अधिकांश सेयर बजारमा ‘बाउन्सब्याक’
STOCK MARKET

आज विश्वका अधिकांश सेयर बजारमा ‘बाउन्सब्याक’

काठमाण्डौ । अघिल्लो दिन व्यापक गिरावटको सामना गरेका विश्व सेयर बजारहले आज भने ‘बाउन्सब्याक’ गरेका छन् । आज विश्वका अधिकांश सेयर बजारमा वृद्धि देखिएको छ ।  आज वृद्धिका साथ सुरुवात गरेको जापानको सेयर बजार १०.२३ प्रतिशत अर्थात ३ हजार २१७ अंकले बढेर बन्द भएको छ । यो वृद्धिसँगै निक्की२२५ इन्डेक्स ३४ हजा। ६७५ विन्दुमा पुगेको छ । अघिल्लो दिन निक्की२२५ सूचक ३१ हजार ४५८ विन्दुमा...

नेप्सेमा १०० अंक बढीको गिरावट, अधिकांश कम्पनीको सेयरमूल्यमा रातो पोतियो
STOCK MARKET

नेप्सेमा १०० अंक बढीको गिरावट, अधिकांश कम्पनीको सेयरमूल्यमा रातो पोतियो

काठमाण्डौ । विगत केही सातादेखि निरन्तर वृद्धि भईरहेको नेप्से परिसूचकमा आज भने व्यापक गिरावट आएको छ । कारोबार खुलको साढे २ घण्टाभन्दा बढीको अवधिमा नेप्सेमा १०० अंक बढीको गिरावट आईसकेको छ ।  यो समाचार तयार पार्दासम्म नेप्स्े परिसूचक ३.६३ प्रतिशत अर्थात १०१.६७ अंकले घटेर २ हजार ६९४.७० विन्दुमा सीमित बनेको छ । आज प्रि–ओपन सेसनमा नेप्से परिसूचक ५ अंकले बढेको थियो । तर नियमित...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.