दशैं अघिसम्म बजार २५ सय विन्दुसम्म पुग्न सक्ने, यस्ता छन् २ विकल्प र आधार
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनको कारोबारमा बजार ३ दिन घट्यो भने २ दिन मात्रै बढ्यो । अघिल्लो साता २०६८.३१ को विन्दुुमा बन्द भएको बजार यो साता २०५१.९२ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा १६.३९ अंकको गिरावट आयो । अघिल्लो साता बजारमा ४३.३८ अंकको गिरावट आएको थियो । यो साता दोस्रो बजारमा २१.४१ अर्बबराबरको कारोबार भयो । बजारमा अघिल्लो साता...