एशियाली कम्पनीहरुमा स्वामित्व बढाउँदै वारेन बफेट
काठमाण्डौ । अमेरिकी सेयर बजारका दिग्गज लगानकिर्ता तथा बर्कशायर हाथवेका संस्थापक वारेन बफेटले आफ्नो पोर्टफोलियोमा एशियाली कम्पनीहरुको हिस्सा बढाएका छन् । बफेटले बर्कशायर हाथवेमा इतोचु कर्प,मारुबेनी कर्प,मित्सुबी कर्प,मित्सुबी एण्ड कम्पनी र सुमीतोमो कम्पनीमा सेयर स्वामित्व बढाएका छन् । यी कम्पनीहरु जापानका ठूला कम्पनी हुन् । यी कम्पनीहरुमा बर्कशायर हाथवेले सन् २०२०...