आज विश्वका अधिकांश सेयर बजारमा ‘बाउन्सब्याक’
काठमाण्डौ । अघिल्लो दिन व्यापक गिरावटको सामना गरेका विश्व सेयर बजारहले आज भने ‘बाउन्सब्याक’ गरेका छन् । आज विश्वका अधिकांश सेयर बजारमा वृद्धि देखिएको छ । आज वृद्धिका साथ सुरुवात गरेको जापानको सेयर बजार १०.२३ प्रतिशत अर्थात ३ हजार २१७ अंकले बढेर बन्द भएको छ । यो वृद्धिसँगै निक्की२२५ इन्डेक्स ३४ हजा। ६७५ विन्दुमा पुगेको छ । अघिल्लो दिन निक्की२२५ सूचक ३१ हजार ४५८ विन्दुमा...