सेयर बजारमा राजनीति छिर्यो, एमाले निकट लगानीकर्ताले गठन गरे जनवर्गीय संगठन
काठमाण्डौ । सेयर बजारप्रति चौतर्फी आकर्षण वृद्धि तथा जनसहभागिता बढेसँगै राजनीतिक दलहरुले समेत यसतर्फ चासो दिन थालेका छन् । यसैको फलस्वरुप सेयर लगानीकर्ताहरुलाई समेटेर पार्टी विशेषको जनवर्गीय संगठनको निर्माणको क्रम समेत सुरु भएको छ । अघिल्लो साता काठमाण्डौमा सत्तारुढ घटक नेकपा एमालेसँग सम्बन्धित पूँजीबजारका लगानीकर्ताहरुको जनवर्गीय संगठन स्थापना भएको छ । सो संगठनको...