गिरावट नथामिँदा नेप्से २७ सय विन्दु तल, जानकार भन्छन्-‘छिट्टै सम्हालिन्छ बजार ’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.०४ प्रतिशत अर्थात ५६.१६ अंकले बढेर २ हजार ६९३.४० विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.८९ प्रतिशतले घटेर ४८०.५१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३७ वटा स्क्रिप्टको २ करोड ६२ लाख ४६ हजार ४३५...