उछालसँगै नेप्से २१ सय विन्दुमाथि,‘नयाँ सत्ता सहकार्यलाई लगानीकर्ताको हरियो झण्डा’
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा उछाल आएको छ । आज नेप्से परिसूचक २.२९ प्रतिशत अर्थात ४७.०४ अंकले बढेर २ हजार १००.४३ विन्दुको उचाईमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.४७ प्रतिशतले बढेर ३७०.७१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको १ करोड १६ लाख १७ हजार ६९० कित्ता सेयर ४ अर्ब...