बिहीबार, असार १८,२०८३ 03:47:25
Bizshala
  • बिहीबार, असार १८,२०८३ 03:47:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतको सेयर बजार फेरि नयाँ उचाईमा

Laxmi Sunrise Bank Limited
भारतको सेयर बजार फेरि नयाँ उचाईमा

काठमाण्डौ । भारतको सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । भारतको सेयर बजारले आज इन्ट्रो डे कारोबारका क्रममा नयाँ उचाई हासिुल गरेको छ ।  

आज सेन्सेक्स ८२ हजार ७२५ र निफ्टी पनि २५ हजार ३३३ विन्दुमा पुगेका छन् । जुन विन्दु हालसम्मकै उच्च हो । अहिले भने सेन्सेक्स २१९ अंकले बढेर ८२ हजार ५९६ विन्दुमा कारोबार गरिरहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै निफ्टी पनि अहिले ५१ अंकले बढेर २५ हजार २८७ विन्दुमा पुगेको छ । यसअघि गत अगस्ट ३० मा भारतको सेयर बजारले अल टाइम हाईको उचाई चुमेको थियो ।  

आज अन्य एशियाली सेयर बजार पनि बढेका छन् । आज जापानको निक्की इन्डेक्स ०.१४ प्रतिशतले बढेको छ । यस्तै हङकङको हाङसेङ भने आज १.७८ प्रतिशत र चीनको साङघाई कम्पोपजट पनि ०.६२ प्रतिशतले घटेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.