अल टाइम हाईमा पुगेको जापानको सेयर बजारमा पहिरो
काठमाण्डौ । अघिल्लो दिन अल टाइम हाईमा पुगेको जापानको सेयर बजारमा आज पहिरो गएको छ । आज जापानको सेयर बजार इन्डेक्स निक्की२२५ २.०६ प्रतिशत अर्थात ८७१ अंकले घटेको छ । यससँगै निक्की२२५ ४१ हजार ३५२ विन्दुमा सीमित बनेको छ । अघिल्लो दिन इन्ट्रा डे कारोबारमा निक्की२२५ ले पहिलोपटक ४२ हजार विन्दु पार गरेको थियो । निक्की२२५ १.०७ प्रतिशत अर्थात ४४९ अंकले बढ्दै ४२ हजार २८१ विन्दुमा...