सूर्योदय वोमी लघुवित्तले साउन ४ गतेदेखि एफपीओ निष्कासन गर्ने, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आगामी साउन ४ गतेदेखि थप सार्वजनिक निष्कासन(एफपीओ) गर्ने भएको छ। संस्थाले कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्कासन गर्न लागेको हो।साविकको सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको यो संस्थाको कुल चुक्तापूँजी ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रुपैयाँमा...