सूर्यज्योति लाइफका सेयरधनीहरुको डिम्याट खातामा १०.२६% बोनस सेयर जम्मा
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै गत वैशाख २१ गते सम्पन्न कम्पनीको १६ औँ वार्षिक साधारण सभाबाट पारित भएको १०.२६ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको जनाएको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र...