आइएमई लाइफको लाभांश घोषणाको प्रतिक्षामा लगानीकर्ता, कतिसम्म छ दिने क्षमता ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २४ वटा बीमा कम्पनी मध्ये हालसम्म २० वटा कम्पनीले लाभांश सम्बन्धी निर्णय गरिसकेका छन् । जसमा ११ वटा निर्जीवन बीमा कम्पनी र ९ वटा जीवन बीमा कम्पनीले गत आवको सञ्चित मुनाफाबाट लाभांश दिने वा नदिने सम्बन्धी निर्णय गरेका हुन् । जीवन बीमातर्फ अब आइएमई लाइफ, प्रभु महालक्ष्मी लाइफ र नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा अर्थात...