समता घरेलु र मनकामना स्मार्ट लघुवित्तले असार २४ गतेबाट एकीकृत कारोबार सुरु गर्ने
काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेको समता घरेलु लघुवित्तले आगामी असार २४ गतेबाट एकीृकत कारोबार गर्ने भएको छ । प्राप्ति पश्चात बनेको ‘समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुन लागेको हो । यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् । एकीकृत कारोबार सुरु गर्दा डेटा माईग्रेशन प्रयोजनका लागि...