शुक्रबार, बैशाख १९,२०८२ 05:21:57
IME remit
  • शुक्रबार, बैशाख १९,२०८२ 05:21:57
चुनाव नजिकिएसँगै भारतको सेयर बजार आज पनि अल टाइम हाईमा, के कारणले बढ्दैछ ?
STOCK MARKET

चुनाव नजिकिएसँगै भारतको सेयर बजार आज पनि अल टाइम हाईमा, के कारणले बढ्दैछ ?

काठमाण्डौ । भारतमा लोकसभा निर्वाचन नजिकिएसँगै भारतको सेयर बजारमा उछाल आईरहेको छ । भारतको सेयर बजार पहिलोपटक ७५ हजार विन्दुमाथि पुगेको छ ।  आज भारतको सेन्सेक्स ७५ हजार १२४ विन्दु र निफ्टी २२ हजार ७६५ विन्दुको अद टाइम हाईको उचाईमा पुगेको छ । आज सुरुवाती कारोबारको क्रममा सेन्सेक्सका ३० वटा कम्पनीको सेयरमध्ये २६ मा वृद्धि देखियो भने ४ वटामा मात्रै गिरावट आयो ।  अघिल्लो दिन...

सेबोन अध्यक्षको दौडमा रहेका ५ जनालाई कार्ययोजना प्रस्तुत गर्न बोलाउने तयारी
STOCK MARKET

सेबोन अध्यक्षको दौडमा रहेका ५ जनालाई कार्ययोजना प्रस्तुत गर्न बोलाउने तयारी

काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्ष पदका लागि सर्टलिष्टमा परेका ५ जना आवेदकलाई कार्ययोजना प्रस्तुत गर्न बोलाउने तयारी भएको छ । अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले सर्टलिष्टमा परेका ५ जना चैत २९ गते बिहिबार कार्ययोजना प्रस्तुत गर्न बोलाउने तयारी गरेको हो ।  समितिले प्रस्तुतीका आधारमा ५ जनाबाट ३ जनाको नाम बोर्डको अध्यक्ष नियुक्तिका लागि मन्त्रीपरिषदमा...

मेवाखोला जलविद्युत आयोजनाको ७५% काम सम्पन्न, आईपीओ निष्कासन गर्ने तयारी
STOCK MARKET

मेवाखोला जलविद्युत आयोजनाको ७५% काम सम्पन्न, आईपीओ निष्कासन गर्ने तयारी

काठमाण्डौ । युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक भई निर्माणाधिन अवस्थामा रहेको ५० मेगावाट क्षमताको मेवाखोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ । यस आयोजनामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत अर्थात साढे ६७ करोड रुपैयाँ लगानी रहेको छ । ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका वडा नम्वर  ३, ४ र ५ मा निर्माणाधिन मेवाखोला जलविद्युत...

बाराही हाईड्रोपावरका सीईओ सूर्यप्रसाद अधिकारीको राजीनामा स्वीकृत
STOCK MARKET

बाराही हाईड्रोपावरका सीईओ सूर्यप्रसाद अधिकारीको राजीनामा स्वीकृत

काठमाण्डौ । बाराही हाईड्रोपावर पब्लिक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सूर्यप्रसाद अधिकारीको राजीनामा स्वीकृत भएको छ । चैत २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सीईओ अधिकारीको राजीनामा स्वीकृत गरेको हो ।  उनको राजीनामा आगामी वैशाख १ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ । अधिकारीले व्यक्तिगत तथा घरायसी कारण देखाउँदै कम्पनीको सञ्चालक...

हिमालयन पावरद्वारा अध्यक्ष कुल आचार्य र सञ्चालक पशुपति भण्डारीलाई फिर्ता बोलाउने निर्णय
STOCK MARKET

हिमालयन पावरद्वारा अध्यक्ष कुल आचार्य र सञ्चालक पशुपति भण्डारीलाई फिर्ता बोलाउने निर्णय

काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले कम्पनीका अध्यक्ष कुल आचार्य र सञ्चालक पशुपति भण्डारीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । गत चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले आचार्य र भण्डारीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।  

सिंगटी हाइड्रोको १.१६ करोड कित्ता सेयरको लक इन अवधि समाप्त
STOCK MARKET

सिंगटी हाइड्रोको १.१६ करोड कित्ता सेयरको लक इन अवधि समाप्त

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको लक इन समयावधि समाप्त भएको छ । कम्पनीको १ करोड कित्ता बढी सेयरको लक इन अवधि चैत २६ गते समाप्त भएको हो ।    कम्पनीको संस्थापक सेयर, कर्मचारीका लागि जारी गरेको सेयर र स्थानीय बासिन्दाका लागि निष्कासन गरेको सेयरको लक इन अवधि समाप्त भएको हो ।  कम्पनीको १ करोड १ लाख ५० हजार कित्ता संस्थापक सेयर,१४ लाख ५० हजार कित्ता आयोजना प्रभावित...

ग्रिन डेभलपमेन्ट बैंकको दुई आवको साधारण सभा आज बस्दै, के–के छन् अजेण्डामा ?
STOCK MARKET

ग्रिन डेभलपमेन्ट बैंकको दुई आवको साधारण सभा आज बस्दै, के–के छन् अजेण्डामा ?

काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको दुई आर्थिक वर्षको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयबमोजिम बैंकको दशौं र एघारौं वार्षिक साधारण सभा आज आयोजना हुन लागेको हो ।  उक्त सभा कास्की पोखरामा रहेको मेजेष्टिक लेक फ्रन्ट होटल एण्ड सुईटमा आयोजना हुनेछ । सभामा आव २०७८/७९ सम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजी ५१ करोड ९० लाख...

प्रभु बैंकले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा
STOCK MARKET

प्रभु बैंकले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले २२ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी वैशाख २० गते बिहिबारका दिन काठमाण्डौको बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आव २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।  

सिंगटी हाइड्रोको लिलामी सेयरको बोलकबोल आज खोलिने
STOCK MARKET

सिंगटी हाइड्रोको लिलामी सेयरको बोलकबोल आज खोलिने

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य शिल्ड टेण्डर) खोलिने भएको छ । कम्पनीले लिलामीमा राखेको ४६ लाख कित्ता बढी अवितरित हकप्रद सेयरको बोलकबोल चैत २७ गते मंगलबार नक्सालमा रहेको ग्रिन लिभ्स रेष्टुरेन्टमा बिहान ८ बजे खोलिने भएको हो ।  

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारण सभा आज, लाभांशको प्रस्ताव पारित हुने
STOCK MARKET

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारण सभा आज, लाभांशको प्रस्ताव पारित हुने

काठमाण्डौ । लाभांश वितरणको प्रस्ताव पारित गर्ने मुख्य अजेण्डासहित सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको)को वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको गत फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार २७ औं साधारण सभा आयोजना हुन लागेको हो ।  उक्त सभा काडमाण्डौ डिल्लीबजारमा रहेको अमृतभोग क्याटिरिङमा बिहान १० बजे आयोजना हुँदैछ । उक्त सभामा गत...

वार्षिक औषत ३२% लाभांश दिएको डिप्रोक्स लघुवित्तको सेयर बुलिस सेन्टिमेन्टमा
STOCK MARKET

वार्षिक औषत ३२% लाभांश दिएको डिप्रोक्स लघुवित्तको सेयर बुलिस सेन्टिमेन्टमा

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेड नेपालका लघुवित्तहरु मध्य एक हो । यो कम्पनी सन् २००१ मा स्थापना भएको थियो । यो कम्पनीलाई नबिल बैंक , नेपाल बैंक , कृषि विकास बैंक र लुम्बिनी विकास बैंकले प्रवर्द्धन गरेका छन् ।  आधारभूत पक्षः  यस आर्थिक वर्षको  दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी १ अर्ब ५५ कारोड १० लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा...

महुली लघुवित्तको ११ औं साधारण सभा सम्पन्न
STOCK MARKET

महुली लघुवित्तको ११ औं साधारण सभा सम्पन्न

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आज सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो। सभामा संस्थाको संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने र सोका लागि नियमनकारी निकायमा स्वीकृतीका लागि पेश गर्ने र सोहि अनुरुप प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित भएको छ । सभामा...

एशियाली सेयर बजारहरुमा बहार, अमेरिकामा एकै महिना थपियो ३ लाख बढी रोजगारी
STOCK MARKET

एशियाली सेयर बजारहरुमा बहार, अमेरिकामा एकै महिना थपियो ३ लाख बढी रोजगारी

काठमाण्डौ । सोमबार एशियाली सेयर बजारहरुमा वृद्धि देखिएको छ । विश्वका शीर्ष कम्पनीहरुको आम्दानी प्रतिवेदन र अमेरिकी अर्थतन्त्रको उपभोक्ता मूल्य रिपोर्ट सार्वजनिक भएसँगै एशियाली सेयर बजारमा हरियाली छाएको हो ।  सोमबार जापानको निक्की२२५ ०.९ प्रतिशतले बढ्दै ३९३४७.०४ विन्दुमा पुग्यो । अष्ट्रेलियाको सिड्नी एस एण्ड पी÷एएसएक्स२०० पनि ०.२ प्रतिशतले बढ्दै ७७८९.१० विन्दुमा...

सेबोन अध्यक्षको भिडन्तमा कसले मार्ला बाजी ? तीब्र बार्गेनिङदेखि शक्ति केन्द्रसम्म धाउने खेल !
STOCK MARKET

सेबोन अध्यक्षको भिडन्तमा कसले मार्ला बाजी ? तीब्र बार्गेनिङदेखि शक्ति केन्द्रसम्म धाउने खेल !

काठमाण्डौ । लगानीकर्ताको लागि धितोपत्र बोर्डको अध्यक्ष पदले विशेष महत्व राख्ने गर्छ । धितोपत्र सम्बन्धी नियामकीय निकायको सर्वोच्च पदमा आसिन व्यक्तिको क्षमताले धितोपत्र बजारको विकास र लगानीकर्ताको हित निर्दिष्ट गर्ने भएकाले यो पदको विशेष महत्व हुने गर्छ ।  तर यसअघिका धितोपत्र बोर्डका अध्यक्षहरुलाई हेर्ने हो भने धितोपत्र बजारलाई नजिकबाट बुझेका थोरै व्यक्तिहरु मात्रै...

सेयर बजारमा कसरी बन्न सकिन्छ सफल लगानीकर्ता ? यस्ता छन् पिटर लिन्चका ४ सुझाव
STOCK MARKET

सेयर बजारमा कसरी बन्न सकिन्छ सफल लगानीकर्ता ? यस्ता छन् पिटर लिन्चका ४ सुझाव

काठमाण्डौ । अमेरिकी सेयर बजारका सफल लगानीकर्तामध्येका एक हुन्, पिटर लिन्च। लिन्चले २५ वर्षको कलिलै उमेरदेखि नै अमेरिकी सेयर बजारमा लगानी सुरु गरेका थिए। लगानी गर्न सुरु गरेको ८ वर्षमै लिन्चले म्यगेल्लन फन्डको पोर्टफोलियो म्यानेजर भएर काम गरेका थिए। उनको नेतृत्वमा फन्डले वार्षिक २९ प्रतिशत मुनाफा कमाउन सफल भएको थियो।  लिन्चले १३ वर्षसम्म फन्डको नेतृत्व गरेका थिए। उनको...

महुली लघुवित्तको ११ औं साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा
STOCK MARKET

महुली लघुवित्तको ११ औं साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । गत चैत ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकको निर्णयबमोजिक साधारण सभा आयोजना हुन लागेको हो ।  उक्त सभा सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ । उक्त सभामा संस्थाको संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने र सोका लागि नियमनकारी निकायमा...

आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा, सेयर बजारसहित बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने
STOCK MARKET

आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा, सेयर बजारसहित बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । घोडे जात्राको अवसरमा आज सरकारले काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्राको अवसरमा आज काठमाण्डौ उपत्यकामा रहेको सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । आज नेपाल स्कट एक्सचेञ्ज(नेप्से) पनि बन्द रहनेछ । यस कारण आज...

धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जनाको सर्टलिस्ट तयार, को-को छानिए ?
STOCK MARKET

धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जनाको सर्टलिस्ट तयार, को-को छानिए ?

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष पदका लागि आवेदन दिएकामध्येबाट ५ जनाको नाम सर्टलिस्टमा छानिएको छ ।  अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले प्रस्तुतीकरण, योग्यता र अनुभवका आधारमा १९ आवेदकमध्येबाट ५ जनाको नाम अध्यक्षका लागि सर्टलिस्ट गरेको हो ।  समितिले चिरञ्जिवी चापागाईं, कृष्णबहादुर कार्की, मुक्तिनाथ श्रेष्ठ, डा. नवराज अधिकारी र सन्तोषनारायण...

२ हजारको मनोबैज्ञानिक विन्दुबाट फर्केको बजारको अबको सम्भावना कस्तो ?
STOCK MARKET

२ हजारको मनोबैज्ञानिक विन्दुबाट फर्केको बजारको अबको सम्भावना कस्तो ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज बजार करिब २३ अंकले बढेर बन्द भएको छ । चैत महिनाको सुरुवातदेखि घटेको बजार आज दोहोरो अंकले बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा, बजारले २ हजारको मनोबैज्ञानिक विन्दुमा केही दिन सपोर्ट लिएर फर्केको छ ।  आज बनेको क्याण्डलले यस अघिका ४ वटा क्याण्डलहरुलाई पूरै ढाकेको छ । आज बजार बढ्दा कारोबार तथा भोल्युम पनि बढेको छ । यसलाई...

ग्राउण्ड जिरोः सेयर बजारबाट मारवाडी समूदाय पलायन हुने चर्चा,सरकारले 'टुहुरो' बनाएको गुनासो
STOCK MARKET

ग्राउण्ड जिरोः सेयर बजारबाट मारवाडी समूदाय पलायन हुने चर्चा,सरकारले 'टुहुरो' बनाएको गुनासो

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.