यी हुन आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकर ,कसको खरिदबिक्री कति ?
काठमाण्डौं । आज साताको अन्तिम कारोबारमा बजार घट्दा पनि शीर्ष १० वटा कम्पनीहरुमा ७ वटा ब्रोकरले खरिद बढाएका छन् । पहिलो नम्बरमा नासा सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५८ को खरिदको तुलनामा बिक्री बढेको छ । यो ब्रोकरले आज १४ करोड ६४ लाखबराबरको सेयर खरिद गरेको छ भने १७ करोड ७३ लाखबराबरको बिक्री गरेको छ । त्यसैगरि आज सर्वाधिक खरिद गर्नेमा इम्पिेरियल सेक्युरिटिज(स्टक ब्रोकर...