माण्डु हाईड्रोपावरले आर्जन गर्यो २२.१५ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?
काठमाण्डौ । माण्डु हाईड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा २२ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोहि अवधिको तुलनामा १२.३१ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १९ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीमार्फत ५८ करोड २० लाख रुपैयाँ खुद आम्दानी गरेको छ । यो रकम गत...