मध्यब्याण्डबाट तल खस्यो बजार, सपोर्ट कति कतिमा ?
काठमाण्डौ । आज बजार घट्दा कारोबार रकम पनि घटेको छ । दिनभर उत्तारचढाव व्यहोरेको बजार अन्तिम समयमा करिब १९ अंकले घटेर बन्द भएको छ । प्राविधिक रुपमा आजको बजारलाई डेलीबेसमा बोलिङ्गर ब्याण्डमार्फत नियाल्दा बियरिस प्रकृतिको क्याण्डलसहित मध्यब्याण्डबाट तल खसेको छ ।