आईतवार, असार १,२०८२ 11:11:57
  • आईतवार, असार १,२०८२ 11:11:57
Global IME Bank Limited

बलेफि हाईड्रोपावरले डाक्यो विशेष साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा

Hyundai Nepal
बलेफि हाईड्रोपावरले डाक्यो विशेष साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा
Nabil Bank Limited

काठमाण्डौ । बलेफि हाईड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार २० गते काठमाण्डौको नयाँ बानेश्वरमा रहेको रोयल एलिनाज रेष्टुरेन्टमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त विशेष सभामा सञ्चालकहरुको नियुक्ती र कर्जा सुविधा स्वीकृती जस्ता प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी असार ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै विशेष सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.