शनिबार, बैशाख २०,२०८२ 04:48:50
IME remit
  • शनिबार, बैशाख २०,२०८२ 04:48:50
धितोपत्र ऐन २०६३ संशोधन, इन्साइडर ट्रेडिङको घटनामा प्रहरीले अनुसन्धान गर्ने
STOCK MARKET

धितोपत्र ऐन २०६३ संशोधन, इन्साइडर ट्रेडिङको घटनामा प्रहरीले अनुसन्धान गर्ने

काठमाण्डौ । धितोपत्र सम्बन्धी ऐन २०६३ संशोधन भएको छ । धितोपत्र संशोधन विधेयक संसदको दुवै सदनले पारित गरेर २०८० चैत्र ३० गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ । धितोपत्र सम्बन्धी ऐन सहित अन्य विभिन्न ऐनलाई संशोधन गर्न बनेको ‘सम्पत्ति शुद्धीकरण, निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संशोधन भएको हो ।  राष्ट्रपतिबाट विधेयक...

आरएसडिसी लघुवित्तको नाफा ३०.३३% ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?
STOCK MARKET

आरएसडिसी लघुवित्तको नाफा ३०.३३% ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नााफा ३०.३३ प्रतिशतले वृद्धि भएको छ । संस्थाले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक प्रतिवेदनमा यस्तो देखिएको हो ।  तेस्रो त्रैमासको अन्त्यसम्ममा संस्थाले कुल ११ करोड २१ लाख रुपैयाँ बढी मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको ८ करोड ६० लाखको तुलनामा ३०.३३ प्रतिशतले बढी हो ।...

सर्वसाधारणका लागि कुमारी बैंकको ४.५० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
STOCK MARKET

सर्वसाधारणका लागि कुमारी बैंकको ४.५० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकको संस्थापक समूहको स्वामित्वमा रहेको ४ लाख ५० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,कम्पनी वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०६ रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १० हजार कित्ता र...

सिंगटी हाइड्रोको लिलामी सेयरको बाँडफाँड सम्पन्न, रकम फिर्ता आजदेखि
STOCK MARKET

सिंगटी हाइड्रोको लिलामी सेयरको बाँडफाँड सम्पन्न, रकम फिर्ता आजदेखि

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लिलामीमार्फत बिक्रीमा राखेको ४६ लाख कित्ता बढी सेयरको बाँडफाँड गरेको छ । गत चैत १२ गतेदेखि २० गतेसम्म बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको ४६ लाख ११ हजार ५३९ कित्ता अवितरिक हकप्रद सेयर चैत ३० गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो ।  उक्त अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्र चैत २७ गते खोलिएको थियो ।...

अरुण भ्याली हाईड्रोले १९.९२ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?
STOCK MARKET

अरुण भ्याली हाईड्रोले १९.९२ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले १९ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत फागुन १७ गतेदेखि चैत ७ गते १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १९ लाख ९२ हजार १३४ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  कम्पनीले आगामी वैशाख १० गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन...

रुरु जलविद्युतको ४४.४४ लाख कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै
STOCK MARKET

रुरु जलविद्युतको ४४.४४ लाख कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको लक इन समयावधि आज( वैशाख ३ गते) समाप्त हुने भएको छ । कम्पनीको ४४ करोड कित्ता बढी सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो ।  कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको हो ।  

इरान र इजरायलबीचको तनावका कारण अमेरिकी सेयर बजारमा गिरावट
STOCK MARKET

इरान र इजरायलबीचको तनावका कारण अमेरिकी सेयर बजारमा गिरावट

काठमाण्ठौ । इरान र इजरायलबीचको बढ्दो तनावका कारण अमेरिकी सेयर बजार प्रभावित बनेको छ । योसँगै अमेरिकी डाउ जोनमा  ५ सय अंकको गिरावट आएको छ । आज खुले देखिनै गिरावट आएको डाउ जोन यो समचार तयार पार्दासम्म करिव डेढ प्रतिशतले घटिसकेको छ । डाउ जोन हाल ३७ हजार ३७ हजार ९८३ को विन्दुमा कारोबार भईरहेको छ ।  

सोपान मल्टिपलले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, साधारण सभाबाट पारित गर्ने तयारी
STOCK MARKET

सोपान मल्टिपलले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, साधारण सभाबाट पारित गर्ने तयारी

काठमाण्डौ । सोपान मल्टिपल कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको सर्वसाधारणका लागि आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।  उक्त सभा आगामी वैशाख २२ गते शनिबारका दिन काठमाण्डौको लैनचौरमा रहेको लैनचौर ब्याङक्वेटमा दिनको १ बजे सुरु हुनेछ । उक्त सभामा नियमनकारी निकायको स्वीकृतीबाट प्रिमियम मूल्यमा...

बैंकिङ प्रणालीको निक्षेप एकै दिन १४ अर्बले घट्यो, कर्जा प्रवाहमा पनि कमी
STOCK MARKET

बैंकिङ प्रणालीको निक्षेप एकै दिन १४ अर्बले घट्यो, कर्जा प्रवाहमा पनि कमी

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन १४ अर्ब रुपैयाँले घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चैत २८ गते बैंकिङ प्रणालीबाट १४ अर्ब रुपैयाँ बाहिरिएको हो । चैत २७ गते ६१ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको बैंकिङ प्रणालीमा चैत २८ गतेसम्म भने ६१ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप रहेको छ ।    कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ...

अर्घाखाँची सिमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त
STOCK MARKET

अर्घाखाँची सिमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

काठमाण्डौ । अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन(आईपीओ)गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्र आज एनएमबि क्यापिटलको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको क्यापिटलले जनाएको छ ।  कम्पनीले आईपीओ सम्बन्धी कार्यका लागि एनएमबि क्यापिटल लिमिटेडलाई धित्तोपत्र निष्काशन...

ग्राउण्ड जिरोका लगानीकर्ता निराशा बोकेर विदेशिँदै, बुढेशकालमा अमेरिकातिर
STOCK MARKET

ग्राउण्ड जिरोका लगानीकर्ता निराशा बोकेर विदेशिँदै, बुढेशकालमा अमेरिकातिर

काठमाण्डौ । नयाँ वर्षको पहिलो सेयर कारोबारको दिन आज हामी नियमित साप्ताहिक स्तम्भ‘ग्राउण्ड जिरो’का लागि विभिन्न ब्रोकर हाउस पुग्यौँ । यसै क्रममा आज हामी राजधानीका केही ब्रोकर हाउसहरुमा पुगेर बजारको पछिल्लो अवस्था बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं ।  आज हामी सबै भन्दा पहिले नासा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८)मा पुग्यौं ।  हामी यहाँ पुग्दा लगानीकर्ताको उपस्थिती...

सूर्यज्योति लाइफसहित ४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउने हिमालयन एभरेष्ट
STOCK MARKET

सूर्यज्योति लाइफसहित ४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउने हिमालयन एभरेष्ट

काठमाण्डौ । नयाँ वर्ष २०८१ सालको पहिलो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २.३५ अंकले घटेर २०२३.३५ को विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३२० कम्पनीको ७७ लाख ९५ हजार ३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुईवटै उपसूचक आज घटेका छन् । जीवन बीमा उपसूचक ०.७० प्रतिशत र निर्जीवन बीमा उपसूचक १।०३...

झिनो अंकले घट्यो नेप्से, मौद्रिक नीतिको समीक्षा कुर्दै लगानीकर्ता
STOCK MARKET

झिनो अंकले घट्यो नेप्से, मौद्रिक नीतिको समीक्षा कुर्दै लगानीकर्ता

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिारवट आएको छ । आज नेप्से परिसूचक ०.११ प्रतिशत अर्थात २.३५ अंकले घटेर २०२३.३५ विन्दुमा सीमित भएको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०१ अंकले बढेर ३५८.२० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा कम्पनीको ७७ लाख ९५ हजार ३३ कित्ता सेयर ३ अर्ब ६ करोड ३७ लाख...

सन सेक्युरिटीजद्वारा अनलाइन भिडियो केवाइसि प्रणाली सञ्चालनमा, यस्ता छन् अफर
STOCK MARKET

सन सेक्युरिटीजद्वारा अनलाइन भिडियो केवाइसि प्रणाली सञ्चालनमा, यस्ता छन् अफर

काठमाण्डौ । नयाँ वर्ष २०८१ को अवसरमा सन सेक्युरिटीज प्राइभेट लिमिटेड (ब्रोकर नं. ६४)ले अनलाइनबाटै भिडियो केवाइसिको माध्यमबाट डिम्याट खाता तथा ब्रोकर खाता खोल्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ ।  कम्पनीले एक नेपाली एक ब्रोकर खाताको पहुँच अभिवृद्धि गर्ने लक्ष्य लिई सो लक्ष्य प्राप्तिका लागि‘मिशन०८४’अनावरण गरेको जनाएको छ ।  वित्तिय स्वतन्त्रताका लागि लगानी एउटा माध्यम...

मानुषी लघुवित्तको ५ औं वार्षिक साधारण सभा सम्पन्न
STOCK MARKET

मानुषी लघुवित्तको ५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा गत शुक्रबार होटल उग्रचण्डी, बनेपामा सम्पन्न भएको हो ।  सभामा सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष पदमासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।  उक्त सभामा संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य...

३५% लाभांश पारित गर्न सूर्यज्योति लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
STOCK MARKET

३५% लाभांश पारित गर्न सूर्यज्योति लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ। सूर्यज्योति लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा डाकेको छ । गत चैत २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा डाकेको हो । बैैठकले आगामी वैशाख २१ बिहान १० बजे विराटनगरको होटल हैरिसन प्यालेसमा सभा आयोजना गर्ने निर्णय गरेको छ ।  उक्त सभामा कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित ३५ प्रतिशत लाभांश पारित गरिनेछ । कम्पनी गत चैत २० गते...

हाथवे इन्भेष्टमेन्टको लक इन अवधि समाप्त
STOCK MARKET

हाथवे इन्भेष्टमेन्टको लक इन अवधि समाप्त

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि समाप्त भएको छ । सामूहिक लगानी कोषका लागि छुट्टाइएको कम्पनीको ३६ हजार ५१२ कित्ता सेयरको लक इन अवधि हिजो(चैत १ गते) समाप्त भएको हो ।  उक्त सेयरको लक इन अवधिको समाप्तबारे नेपाल धितोपत्र बोर्डले गत मंसिर २५ गते निर्देशन दिएको थियो ।  

माथिल्लो मैलुङ खोलाको लक इन अवधि आज समाप्त हुँदै
STOCK MARKET

माथिल्लो मैलुङ खोलाको लक इन अवधि आज समाप्त हुँदै

काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि आज(वैशाख २ गते) समाप्त हुने भएको छ ।  सामूहिक लगानी कोषका लागि छुट्टाइएको कम्पनीको ७५ हजार कित्ता सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो ।  

जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभा सम्पन्न,५ जना सञ्चालक नियुक्त
STOCK MARKET

जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभा सम्पन्न,५ जना सञ्चालक नियुक्त

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडेको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा बुटवलको होटल न्यू ईरा रुपन्देहिमा सम्पन्न भएको हो।सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गरेको छ ।  यस्तै,लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९/ २०८० असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब र सोही अवधिको...

सेबोनको अध्यक्ष छनौट समितिका सदस्य उदय निरौलाको योग्यता नपुगेको भन्दै आयोगमा उजुरी
STOCK MARKET

सेबोनको अध्यक्ष छनौट समितिका सदस्य उदय निरौलाको योग्यता नपुगेको भन्दै आयोगमा उजुरी

काठमाण्डौं । धितोपत्र बोर्डको अध्यक्ष छनौट समितिका सदस्यमाथि योग्यताको प्रश्न उठेको छ । अध्यक्ष छनौट समितिका एक सदस्य प्राध्यापक उदय निरौलाको योग्यतामाथि प्रश्न उठाउँदै राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता भएको छ ।  कानून व्यवसायी हरि बहादुर केसीले छनौट समितिको सदस्य बन्न उदय निरौलाको योग्यता नपुग्ने भन्दै आज राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता गराएका हुन् ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.