रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा उठ्यो यस्ता प्रश्न, कम्पनीले जवाफ दिनुपर्ने माग
काठमाण्डौं । रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आम सर्वसाधारण फस्ने भन्दै लगानीकर्ताहरुले प्रश्न उठाएका छन् । लगानीकर्ताहरुले कम्पनीको वित्तीय विवरणप्रति आशंका जनाउँदै विभिन्न प्रश्न गरेका छन् । लगानीकर्ताले बुक विल्डिङ विधिमा न्यूनतम ५० कित्ता भर्नै पर्ने नियम सर्वसाधारणमैत्रि र नेपालको आईपीओको अबधारणा विपरीत भएको आरोप लगाएका छन् । यो व्यवस्थाले सर्वसाधारणलाई...