आजसम्म कायम सेयरधनीहरु मात्रै आँखुखोला जलविद्युतको हकप्रदका लागि योग्य हुने
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रदका लागि योग्य हुने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि भोलि(साउन १ गते)बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । कम्पनीले १ः१.५ अनुपातमा अर्थात रु.१०० अंकित दरका १ अर्ब २० करोड रुपैयाँबराबरको १ करोड २० लाख कित्ता हकप्रद...