आईतवार, बैशाख २१,२०८२ 06:37:51
IME remit
  • आईतवार, बैशाख २१,२०८२ 06:37:51
इन्फिनिटी लघुवित्तको नाफामा २८०% को उछाल, ईपीएस बढ्दा खराब कर्जा अनुपातमा उल्लेख्य गिरावट
STOCK MARKET

इन्फिनिटी लघुवित्तको नाफामा २८०% को उछाल, ईपीएस बढ्दा खराब कर्जा अनुपातमा उल्लेख्य गिरावट

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा २८०.५६ प्रतिशतको उछाल आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा ५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले १ करोड ३८ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।  यो अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी समेत वृद्धि भएको छ । तेस्रो त्रैमाससम्म संस्थाले १९ करोड...

बुद्धभुमी नेपाल हाईड्रोपावरले बैंकको ऋण भुक्तानी गर्न १५०% हकप्रद निष्कासन गर्ने
STOCK MARKET

बुद्धभुमी नेपाल हाईड्रोपावरले बैंकको ऋण भुक्तानी गर्न १५०% हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको १५० प्रतिशत अर्थात १ः१.५० अनुपातमा हकप्रद ल्याउने तयारी गरेको हो ।  कम्पनीले हकप्रद निष्कासनका लागि आवश्यक कागजातिसहित विद्युत नियमन आयोगमा स्वीकृतीका लागि आवेदन दिएको छ ।  

बीमा प्राधिकरणको निर्देशनपछि आइएमई लाइफले घटायो लाभांश
STOCK MARKET

बीमा प्राधिकरणको निर्देशनपछि आइएमई लाइफले घटायो लाभांश

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ । वैशाख २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांश संशोधन गरेको हो ।कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट नगद लाभांश घोषणा गरेको देखिएकाले हाललाई कर प्रयोजनका लागि बाहेक अन्य कुनै पनि नगद लाभांश घोषणा नगर्न बीमा प्राधिकरणले निर्देशन दिएकाले लाभांश संसोधन गरेको हो ।  कम्पनीले लाभांश संशोधन...

घलेम्दी हाईड्रोको घाटा ४१% ले बढ्यो, बिद्युत बिक्री आम्दानीमा पनि गिरावट
STOCK MARKET

घलेम्दी हाईड्रोको घाटा ४१% ले बढ्यो, बिद्युत बिक्री आम्दानीमा पनि गिरावट

काठमाण्डौ । घलेम्दी हाईड्रो लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा २ करोड १८ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।  यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४१.०८ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ५५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।  कम्पनीको विद्युत बिक्री आम्दानी पनि १८.१९ प्रतिशतले घटेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत १ करोड ८३ लाख...

बुद्धभुमी नेपाल हाईड्रोपावरले आर्जन गर्‍यो १०.२० लाख खुद नाफा, कति छ ईपीएस ?
STOCK MARKET

बुद्धभुमी नेपाल हाईड्रोपावरले आर्जन गर्‍यो १०.२० लाख खुद नाफा, कति छ ईपीएस ?

काठमाण्डौ ।  बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १० लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी ३४ लाख १६ हजार रुपैयाँ घाटामा थियो ।  कम्पनीको विद्युत बिक्री आम्दानीमा आएको सुधारका कारण कम्पनीले नाफा आर्जन गर्न सफल भएको हो । कम्पनीले...

मोलुङ हाईड्रोपावर ३१.४०% ले घाटा कम गर्न सफल, कस्तो छ अन्य सूचकको अवस्था
STOCK MARKET

मोलुङ हाईड्रोपावर ३१.४०% ले घाटा कम गर्न सफल, कस्तो छ अन्य सूचकको अवस्था

काठमाण्डौ । मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेड ३१.४० प्रतिशतले घाटा कम गर्न सफल भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा २ करोड ६५ लाख रुपैयाँ घाटा व्यहोरकेको कम्पनीले उक्त घाटालाई चालु आवको समीक्षा अवधिसम्ममा १ करोड ८१ लाख रुपैयाँमा झार्न सफल भएको हो ।  घाटा कम गर्न सफल भएपनि कम्पनीको खुद आम्दानी भने घटेको छ । कम्पनीको चालु आवको तेस्रो त्रैमाससम्ममा १ करोड ३१ लाख रुपैयाँ...

पाँचथर पावर १२.५ करोड घाटामा, विद्युत बिक्री आम्दानी शुन्य
STOCK MARKET

पाँचथर पावर १२.५ करोड घाटामा, विद्युत बिक्री आम्दानी शुन्य

काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा १२ करोड ५ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  यो अवधिमा विद्युत उत्पादन ठप्प बन्दा कम्पनीले कुनै पनि आम्दानी गर्न सकेको छैन । गत वर्षको असार महिनामा आएको बाढीले आयोजनालाई क्षति पुर्याएकाले कम्पनीको आयोजना असार...

सुपर मादी हाईड्रोपावरको नाफा ९ करोड बढी, आम्दानीमा ७०२४% को उछाल
STOCK MARKET

सुपर मादी हाईड्रोपावरको नाफा ९ करोड बढी, आम्दानीमा ७०२४% को उछाल

काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा ९ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनी १ करोड ७ लाख रुपैयाँ घाटामा थियो ।  कम्पनीको खुद आम्दानीमा ७०२४.९७ प्रतिशतको उछाल आएको छ । कम्पनीले समीक्षा अवधिसम्म ९२ करोड ७७ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म...

कामना सेवा विकास बैंकको ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कामना सेवा विकास बैंकको ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ७३ हजार ८४१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन् ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स साधारण सभा सम्पन्न, ३५% लाभांश पारित
STOCK MARKET

सूर्यज्योति लाइफ इन्स्योरेन्स साधारण सभा सम्पन्न, ३५% लाभांश पारित

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीेको साधारण सभा आज वैशाख २१ गते विराटनगरस्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको हो । साधारण सभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए । उक्त सभामा कम्पनीका सञ्चालकहरु, सेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृत, व्यस्थापनका...

लगानीकर्ता भन्छन्,‘ सेयर बजारमा सुधार ल्याउ, सरकारको नीति भन्छ खाडी तिर जाउँ’
STOCK MARKET

लगानीकर्ता भन्छन्,‘ सेयर बजारमा सुधार ल्याउ, सरकारको नीति भन्छ खाडी तिर जाउँ’

काठमाण्डौ । झण्डै ३ वर्षदेखि सेयर बजारमा आईरहेको एकोहोरो गिरावटका कारण लगानीकर्ता हायल कायल भएका छन् । २०७८ साल भदौ २ गते हालसम्मको उच्च विन्दु ३२ सय चुमकेको सेयर बजार त्यसपछि घटेको घट्यै छ । छिमेकी मूलुक भारत, पाकिस्तात र श्रीलंकको सेयर बजारले नयाँ–नयाँ रेकर्ड कायम गर्दै गर्दा नेपालका सेयर बजार भने विगत ३  वर्षदेखि १८ सय देखि २२ सयको विन्दु वरीपरी रुमल्लिरहेको छ ।  आफूले...

एनआईबीएल स्टेबल फण्डको लगानी ८३% ले वृद्धि, ६ वटा बीमा कम्पनीको सेयर थप
STOCK MARKET

एनआईबीएल स्टेबल फण्डको लगानी ८३% ले वृद्धि, ६ वटा बीमा कम्पनीको सेयर थप

काठमाण्डौ । सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डहरुमध्ये ‘एनआईबीएल स्टेबल फण्ड’ले सेयरबजारमा सर्वाधिक लगानी थपेको छ । फण्डले फागुन महिनाको तुलनामा चैतमा ८३.४२ प्रतिशतले लगानी थपेको हो ।  फण्डले चैतमा १७ करोड ९६ लाख रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ । यो लगानी अघिल्लो महिनाको तुलनामा झण्डै दोब्बरले बढी हो । फागुनमा उक्त फण्डले सेयरबजारमा ९ करोड ७९ लाख रुपैयाँ लगानी...

गौतम अडाणीका ६ वटा कम्पनीलाई सेबीले जारी गर्यो नोटिस, कारोबार र सूचीकरण कानुन उल्लंघन गरेको आरोप
STOCK MARKET

गौतम अडाणीका ६ वटा कम्पनीलाई सेबीले जारी गर्यो नोटिस, कारोबार र सूचीकरण कानुन उल्लंघन गरेको आरोप

काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडाणीको फल्यागशिप कम्पनी अडाणी इन्टरप्राइजेज लगायतका ६ वटा कम्पनीलाई त्यहाँको बजार नियामक सेक्युरिटज् एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी)ले कारण जनाउ आदेश दिएको छ । यी कम्पनीहरुले कारोबार तथा सूचिकरणका नियमहरु उल्लंघन गरेको आरोप लगाउँदै सेबीले यस्तो नोटिस जारी गरेको हो ।  अडाणी पोट्स एण्ड स्पेशल इकोनोमिक जोन(सेज)अडाणी इनर्जी, अडाणी...

यो साता ५० दिने मुभिङ एभरेजमा बजारले गर्‍यो प्रतिरोधको सामना, कस्तो रहँला आगामी यात्रा ?
STOCK MARKET

यो साता ५० दिने मुभिङ एभरेजमा बजारले गर्‍यो प्रतिरोधको सामना, कस्तो रहँला आगामी यात्रा ?

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । चार दिनमा बजार ३ दिन बढ्यो भने १ दिन घट्यो । अघिल्लो साता १ हजार ९६५.९३ विन्दुमा बन्द भएको बजार यो साता १ हजार ९९८.९६ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा ३३.०३ अंकको सुधार आयो । यो साता दोस्रो बजारमा १४.४५ अर्बको कारोबार भयो । यस्तो कारोबार अघिल्लो साता ८.५० अर्बबराबरको भएको थियो । यस हिसाबले यो साता दोस्रो बजारमा...

सामलिङ्ग पावरको घाटा १३१% ले बढ्यो, आम्दानी र रिजर्भमा पनि गिरावट
STOCK MARKET

सामलिङ्ग पावरको घाटा १३१% ले बढ्यो, आम्दानी र रिजर्भमा पनि गिरावट

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअुसार कम्पनी १ करोड ९९ लाख रुपैयाँ घाटामा देखिएको छ । अघिल्लो आवको तुलनामा १३१.८८ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीको घाटा ८५ लाख ९१ हजार रुपैयाँमा सीमित थियो ।  यस्तै कम्पनीको खुद आम्दानीमा पनि ६ प्रतिशतको...

एशियन हाईड्रोपावरको घाटा ९५% ले वृद्धि, आम्दानी घट्दा ईपीएस पनि ऋणात्मक
STOCK MARKET

एशियन हाईड्रोपावरको घाटा ९५% ले वृद्धि, आम्दानी घट्दा ईपीएस पनि ऋणात्मक

काठमाण्डौ । एशियन हाईड्रोपावर लिमिटेड ४ करोड ८८ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ९५.०८ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीको घाटा २ करोड ५० लाख रुपैयाँ थियो ।    कम्पनीको खुद आम्दानीमा पनि २२.८७ प्रतिशतको गिरावट...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा १०९.६५% ले वृद्धि, बीमाशुल्क आर्जन पनि १३८.५५% ले बढ्यो
STOCK MARKET

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा १०९.६५% ले वृद्धि, बीमाशुल्क आर्जन पनि १३८.५५% ले बढ्यो

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा ५९ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनु्सार यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा १०९.६५ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीको खुद नाफा २८ करोड ४८ लाख रुपैयाँ थियो ।  कम्पनीले समीक्षा अवधिसम्म १...

हिमालयन डिष्टिलरीको नाफामा ६३.५१% को गिरावट, कस्तो छ अन्य सूचकको अवस्था ?
STOCK MARKET

हिमालयन डिष्टिलरीको नाफामा ६३.५१% को गिरावट, कस्तो छ अन्य सूचकको अवस्था ?

काठमाण्डौ । हिमालयन डिष्टिलरीको नाफामा ६३.५१ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २१ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ५७ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीको खुद बिक्री आम्दानी पनि ४१.४४ प्रतिशतले घटेको छ । कम्पनीको खुद बिक्री आम्दानी २ अर्ब ४० करोड रुपैयाँबाट घटेर १...

साधना लघुवित्तको नाफामा ३६५.८५% को उछाल, ईपीएस ३३.१७ रुपैयाँ
STOCK MARKET

साधना लघुवित्तको नाफामा ३६५.८५% को उछाल, ईपीएस ३३.१७ रुपैयाँ

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा ३६५.८५ प्रतिशतको उछाल आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा ६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले १ करोड ३१ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।  यो अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी समेत वृद्धि भएको छ । तेस्रो त्रैमाससम्म संस्थाले २१ करोड २४ लाख...

हिमालयन डिष्टिलरीद्वारा पुरानो नगद लाभांश बुझिलिन आग्रह
STOCK MARKET

हिमालयन डिष्टिलरीद्वारा पुरानो नगद लाभांश बुझिलिन आग्रह

काठमाण्डौ । हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।  कम्पनीले एक सूचना जारी गर्दै आव २०७२/७३ देखि आव २०७४/७५ को साधारण सभाबाट पारित भएको नगद लाभांस बुझिलिन आग्रह गरेको हो । सेयरधनीहरुले सूचना प्रकाशित भएको ३० दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्मेन्ट बैंकिङ लिमिटेडमा सम्पर्क गरि आफूले बुझिलिन बाँकी रहेको नगद...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.