जापानको सेयर बजारमा लगातार ६ दिन गिरावट, आज पनि ३% को पहिरो
काठमाण्डौ । जापानको सेयर बजारमा ६ दिन लगातार गिरावट आएको छ । आज पनि जापानको निक्की२२५ इन्डेक्स ३ प्रतिशतले ओरालो लागेको छ । आज एशियाली बजारहरुमध्ये जापानको सेयर बजारमा सर्वाधिक गिरावट आएको छ । आज निक्की२२५ इन्डेक्स ३ प्रतिशत अर्थात १ हजार १६८.२३ अंकले घटेको छ । यो गिरावटसँगै आज निक्की२२५ ३७ हजार ९९७.७१ विन्दुमा सीमित बनेको छ । आज सफ्ट बैंक ग्रुपको सेयरमूल्य ७ प्रतिशत र...