सोमबार, बैशाख २२,२०८२ 04:58:45
IME remit
  • सोमबार, बैशाख २२,२०८२ 04:58:45
इन्टरनेशनल हिमालयन हस्पिटालिटिले आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा
STOCK MARKET

इन्टरनेशनल हिमालयन हस्पिटालिटिले आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । इन्टरनेशनल हिमालयन हस्पिटालिटि एण्ड होटल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित विशेष साधारण सभा डाकेको छ ।  कम्पनीको वैशाख २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ १६ गतेका लागि विशेष सभाको मिति तय गरेको हो ।

अरुण भ्याली हाईड्रोपावरको नाफा ९१% ले घट्यो,ईपीएस ०.४१ रुपैयाँ मात्रै
STOCK MARKET

अरुण भ्याली हाईड्रोपावरको नाफा ९१% ले घट्यो,ईपीएस ०.४१ रुपैयाँ मात्रै

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नाफा र आम्दानी दुवैमा गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५७ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९१.०१ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ६ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत...

श्रृजनशील लघुवित्तको मुनाफामा ३२०% को उछाल, ईपीएसमा पनि छलाङ
STOCK MARKET

श्रृजनशील लघुवित्तको मुनाफामा ३२०% को उछाल, ईपीएसमा पनि छलाङ

काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले २ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३२०.१९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ५७ लाख ९९ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।  यो अवधिमा संस्थाको खुद ब्याज...

अपि पावरको नाफा घट्यो, विद्युत बिक्री आम्दानीमा भने १६६% को उछाल
STOCK MARKET

अपि पावरको नाफा घट्यो, विद्युत बिक्री आम्दानीमा भने १६६% को उछाल

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको आम्दानी बढेपनि नाफामा भने गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०.९३ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ८३ करोड १८ लाख रुपैयाँ खुद...

जनउत्थान सामुदायिक लघुवित्तको नाफामा १६३% को उछाल, खुद ब्याज आम्दानीमा भने ८% को गिरावट
STOCK MARKET

जनउत्थान सामुदायिक लघुवित्तको नाफामा १६३% को उछाल, खुद ब्याज आम्दानीमा भने ८% को गिरावट

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ९५ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १६३.०९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ३६ लाख १४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।  संस्थाको खुद ब्याज आम्दानीमा भने घटेको छ । संस्थाले तेस्रो त्रैमाससम्म ६ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी...

पिपुल्स पावरको नाफा र आम्दानीमा सुधार,कस्तो छ अन्य सूचकको अवस्था ?
STOCK MARKET

पिपुल्स पावरको नाफा र आम्दानीमा सुधार,कस्तो छ अन्य सूचकको अवस्था ?

काठमाण्डौ ।  पिपुल्स पावर लिमिटेडको आम्दानी र नाफा दुवै बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनी ६ लाख ८० हजार रुपैयाँ घाटामा थियो ।  कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ८ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा १५५.७९...

हिमालयन रि इन्स्योरेन्सको नाफा १००.५३% ले बढ्यो, बीमाशुल्क आर्जन र ईपीएसमा पनि सुधार
STOCK MARKET

हिमालयन रि इन्स्योरेन्सको नाफा १००.५३% ले बढ्यो, बीमाशुल्क आर्जन र ईपीएसमा पनि सुधार

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १००.५३ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ४६ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  कम्पनीको...

शिखर इन्स्योरेन्सको नाफा २६.२३% ले वृद्धि, ईपीएस पनि बढ्यो
STOCK MARKET

शिखर इन्स्योरेन्सको नाफा २६.२३% ले वृद्धि, ईपीएस पनि बढ्यो

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा २६.२३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु  आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३९ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ३० करोड ९१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ८ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन...

साढे चार महिनादेखि धितोपत्रबोर्ड अध्यक्षबिहीन, किन अघि बढ्न सकेन प्रक्रिया ?
STOCK MARKET

साढे चार महिनादेखि धितोपत्रबोर्ड अध्यक्षबिहीन, किन अघि बढ्न सकेन प्रक्रिया ?

काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएको साढे ४ महिना बितिसकेको छ । ४ महिना बितिसक्दा पनि हालसम्म बोर्ड अध्यक्ष चयनको काम अघि बढ्न सकेको छैन । गत पुस २० गते तत्कालिन धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल बाहिरिए पछि बोर्ड निमित्त नवराज अधिकारीको भरमा चलिरहेको छ । सरकारले बोर्ड अध्यक्ष सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीन बहादुर श्रेष्ठको...

यो साता सर्वाधिक कमाउने १० कम्पनीमा लघुवित्तको दबदबा, कसका लगानीकर्ताले कमाए कति ?
STOCK MARKET

यो साता सर्वाधिक कमाउने १० कम्पनीमा लघुवित्तको दबदबा, कसका लगानीकर्ताले कमाए कति ?

काठमाण्डौ । यो साता बजार घटेता पनि लघुवित्तका लगानीकर्ताहरुले भने सर्वाधिक कमाएका छन् । घट्दो बजारमा लगानीकर्ताको आकर्षण लघुवित्तमा देखिएको छ । चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदनमा धेरैजसो लघुवित्त कम्पनीको आर्थिक अवस्था सुधारिएको देखिएको र लगानीकर्ताले सेक्टर परिवर्तन गर्दै लगानी गर्ने गरेकाले धेरैजसो लघुवित्तको सेयरमुल्य यो साता बढेको छ ।  यो साता सर्वाधिक...

भिजन लुम्बिनी उर्जाको नाफा ५७% ले घट्यो, कस्तो छ अन्य सूचकको अवस्था ?
STOCK MARKET

भिजन लुम्बिनी उर्जाको नाफा ५७% ले घट्यो, कस्तो छ अन्य सूचकको अवस्था ?

काठमाण्डो । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको नाफामा ५७.६२ प्रतिशतको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ११ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २७ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । ्कम्पनीको सेती नदि हाईड्रोइलेक्ट्रिक परियोजना निर्माण कार्य अन्तिम...

यो साता सपोर्ट जोनमा बने रिभर्सल प्रकृतिका क्याण्डल, कस्तो रहँला आगामी साता ?
STOCK MARKET

यो साता सपोर्ट जोनमा बने रिभर्सल प्रकृतिका क्याण्डल, कस्तो रहँला आगामी साता ?

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनमा बजार ३ दिन घट्यो भने २ दिन बढ्यो । अघिल्लो साता १९९८ अंकमा बन्द भएको बजार यो साता १९६६.२३ मा बन्द भयो । यस हिसाबले यो साता समग्रमा सेयर बजारमा ३२.५३ अंकको गिरावट आयो । अघिल्लो साता ३३.०३ अंकले बजारमा सुधार आएको थियो ।  यो साता दोस्रो बजारमा १४.४९ अर्बको कारोबार भयो । अघिल्लो साता बजारमा १४.५७ अर्बबराबरको कारोबार भएको थियो ।...

सेबोनद्वारा आगामी आवको नीति तथा कार्यक्रमका लागि सुझाव माग
STOCK MARKET

सेबोनद्वारा आगामी आवको नीति तथा कार्यक्रमका लागि सुझाव माग

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी राय÷सुझाव माग गरेको छ । सेबोनको नीति अनुसन्धान तथा प्रशिक्षण विभागले एक सूचना जारी गर्दे यस्तो माग गरेको हो । उक्त सूचनामा धितोपत्र बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारलाई सम्पूर्ण सरोकारावालाको अपेक्षा अनुरुप बजार पूर्वाधारको...

नेष्डो समृद्ध लघुवित्तको नाफामा ६८% को पहिरो, खराब कर्जा अनुपात १२.५८%
STOCK MARKET

नेष्डो समृद्ध लघुवित्तको नाफामा ६८% को पहिरो, खराब कर्जा अनुपात १२.५८%

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आम्दानी र नाफामा उल्लेख्य कमी आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६८.४८ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले १४ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  संस्थाको खुद ब्याज आम्दानीमा पनि घटेको छ । खुद...

इमर्जिङ नेपालको नाफामा सामान्य गिरावट, यस्तो छ समग्र वित्तीय अवस्था
STOCK MARKET

इमर्जिङ नेपालको नाफामा सामान्य गिरावट, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आर्जन गरेको यो नाफा अघिल्लो आवको तुलनामा ८.६४ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको खुद नाफा १ करोड ६६ लाख रुपैयाँ थियो ।  समीक्षा अवधिसम्म कम्पनीले १ करोड ५९ लाख रुपैयाँ...

बुटवल पावरको नाफा ३२% ले घट्यो, आम्दानी र ईपीएस कति ?
STOCK MARKET

बुटवल पावरको नाफा ३२% ले घट्यो, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडको खुद नाफामा ३२.८६ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १८ करोड ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २६ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ५४ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा...

मकर जितुमाया सुरीको नाफामा २९४७.०७% को उछाल, आम्दानी पनि वृद्धि
STOCK MARKET

मकर जितुमाया सुरीको नाफामा २९४७.०७% को उछाल, आम्दानी पनि वृद्धि

काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको आम्दानी र नाफा दुवै वृद्धि भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २९४७.०७ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३ लाख ९४ हजार मात्रै नाफा कमाएको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १९ करोड...

छिमेक लघुवित्तको नाफामा २६% को गिरावट,  ईपीएस २८.८३ रुपैयाँ
STOCK MARKET

छिमेक लघुवित्तको नाफामा २६% को गिरावट, ईपीएस २८.८३ रुपैयाँ

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा र आम्दानी दुवैमा गिरावट आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ६४ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २६.८९ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमाससम्म संस्थाले ८८ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  नाफा सँगै संस्थाको खुद ब्याज आम्दानी पनि घटेको छ ।...

सबैको लघुवित्तको नाफा २६.१५% ले वृद्धि, खुद ब्याज आम्दानी भने घट्यो
STOCK MARKET

सबैको लघुवित्तको नाफा २६.१५% ले वृद्धि, खुद ब्याज आम्दानी भने घट्यो

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २६.१५ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले १ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  संस्थाको खुद ब्याज आम्दानी भने घटेको छ । खुद ब्याज आम्दानी ८.१३ प्रतिशतले घट्दै १४ करोड १९ लाख रुपैयाँमा...

माथिल्लो मैलुङ खोलाको घाटा १४२% ले बढ्यो, कस्तो छ अन्य सुचकको अवस्था ?
STOCK MARKET

माथिल्लो मैलुङ खोलाको घाटा १४२% ले बढ्यो, कस्तो छ अन्य सुचकको अवस्था ?

काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्यत लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ३ करोड १७ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।  यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा १४२.५४ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनी १ करोड ३० लाख रुपैयाँ घाटामा थियो ।  कम्पनीले विद्युत बिक्रीमार्फ ४ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै कम्पनीले निर्माणमार्फत ३४ करोड ९१ लाख...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.