नेप्सेमा सामान्य करेक्सन,‘नाफा बुकका कारण घट्यो बजार’
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक घटेर ०.४७ प्रतिशत अर्थात ९.५४ अंकले घटेर २०१७.९७ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६० प्रतिशतले घटेर ३५८.०९ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको ८४ लाख ९० हजार ७२२ कित्ता सेयर ३...