शुक्रबार, असार २७,२०८२ 02:21:29
  • शुक्रबार, असार २७,२०८२ 02:21:29
९ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
STOCK MARKET

९ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ६.७० अंलके घटेर २७६६.३८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता सेयर किनबेच हुँदा २० अर्ब ७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये ६ वटा समूहमा मात्रै हरियाली छाएको छ भने ७ वटा समूह राताम्य भएका छन् । बीमा...

सामान्य अंकको वृद्धिका साथ साताको अन्त्य, जानकार भन्छन्,‘विचलित हुनुपर्ने कारण छैन’
STOCK MARKET

सामान्य अंकको वृद्धिका साथ साताको अन्त्य, जानकार भन्छन्,‘विचलित हुनुपर्ने कारण छैन’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.२४ प्रतिशत अर्थात ६.७० अंकले बढेर २ हजार ७६६.३८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०४ प्रतिशतले बढेर ४८३.६८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता...

सिमेन्ट कम्पनीमा लगानीकर्ताको आकर्षण, सूचीकृत ४ वटै कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट
STOCK MARKET

सिमेन्ट कम्पनीमा लगानीकर्ताको आकर्षण, सूचीकृत ४ वटै कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ४ वटै सिमेन्ट कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज शिवम् सिमेन्ट,घोराही सिमन्ट,सोनापुर मिनरल्स एण्ड आयल र सर्वोत्तम सिमन्टको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।  यी ४ वटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । शिवम् सिमेन्टको सेयरमूल्य ६३ रुपैयाँले बढेर प्रतिकित्ता ७०१ रुपैयाँ पुगेको छ । घोराही...

हिमालयन रिको सहायक कम्पनी हिमालयन मर्चेन्टले पायो लाइसेन्स
STOCK MARKET

हिमालयन रिको सहायक कम्पनी हिमालयन मर्चेन्टले पायो लाइसेन्स

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले हिमालयन मर्चेन्ट बैंकरलाई लाइसेन्स प्रदान गरेको छ ।  सेबोनका कार्यवाहक अध्यक्षको अध्यक्षतामा बुधबार बसेको सञ्चालक समितिको बैठकले हिमालयन मर्चेन्टलाई लाइसेन्स प्रदान गर्ने निर्णय गरेको हो ।  

विरोध थेग्न नसकेपछि पूर्वअर्थमन्त्री महतले सच्याए आफ्नो भनाई, ‘सेयर बजार बढ्नुहुन्न भनेकै छैन’
STOCK MARKET

विरोध थेग्न नसकेपछि पूर्वअर्थमन्त्री महतले सच्याए आफ्नो भनाई, ‘सेयर बजार बढ्नुहुन्न भनेकै छैन’

काठमाण्डौ । अर्थमन्त्री भइसकेका र सेयर बजारको विषयमा राम्रो सुझबुझ राख्ने तथा यो क्षेत्रलाई विशेष सदाशयता राख्ने नेताको रुपमा चिनिएका कांग्रेस प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारको विषयमा दिएको आफ्नो अभिव्यक्ति सच्याएका छन्।बिहीबार संघीय संसदको अर्थसमितिमा नेपाल धितोपत्र बोर्डसँग गरेको छलफलका क्रममा उनले आफूले सेयर बजार बढ्नहुन्न भन्ने आशयको...

अमरेशकै शैलीमा सांसद चौधरीले सोधे-'चन्द्रागिरी, दिव्यश्वरी, आँखुखोलाको मूल्य किन यति धेरै बढेको ?'
STOCK MARKET

अमरेशकै शैलीमा सांसद चौधरीले सोधे-'चन्द्रागिरी, दिव्यश्वरी, आँखुखोलाको मूल्य किन यति धेरै बढेको ?'

काठमाण्डौ । केही कम्पनीको नामै तोकेर एक सांसदले संसदमा प्रश्न उठाएको दुई दिनपछि अर्थसमितिका सदस्य रहेका अर्का सांसदले पनि त्यस्तै शैलीलाई पछ्याएका छन् ।  सेयर बजारको विषयमा खासै जानकारी नराख्ने एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले केही कमजोर अवस्थाका कम्पनीको नामै तोकेर सेयर बजारमा इन्साइडर ट्रेडिङ र चलेखल भइरहेको दलिल पेश गरेका हुन् । उनले इन्साइडर ट्रेडिङकै कारण...

कांग्रेसका सांसद किन पूँजीबजारप्रति निरन्तर खनिइरहेका छन् ? एमाले भने डिफेन्समा
STOCK MARKET

कांग्रेसका सांसद किन पूँजीबजारप्रति निरन्तर खनिइरहेका छन् ? एमाले भने डिफेन्समा

काठमाण्डौ । संसदको अर्थसमितिको बैठकमा एमालेका सांसदहरु पूँजीबजारको पक्षमा र कांग्रेसका सांसदहरु विपक्षमा देखिएका छन् ।एमालेले पूँजीबजारमा आएको उत्साहलाई आफ्नो दलको नेतृत्वमा बनेको सरकारप्रति लगानीकर्ताले व्यक्त गरेको विश्वासको रुपमा अपनत्व ग्रहण गरेर बजारलाई अझ चलायमान बनाउन खोजिरहेको बेला कांग्रेसका सांसदहरु भने लगातार प्रहार गरिरहेका छन् । 

आईपीओ निष्कासन गर्ने योजनामा इन्द्रेणी मसरुम फर्म
STOCK MARKET

आईपीओ निष्कासन गर्ने योजनामा इन्द्रेणी मसरुम फर्म

काठमाण्डौ । इन्द्रेणी मसरुम फर्म पब्लिक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गरी सो बाट प्राप्त हुने रकमबाट मकवानपुर जिल्लाको हेटौंडाबाट पनि व्यवसायिक रुपमा विभिन्न प्रजातिको च्याउ उत्पादन सुरु गर्ने योजना बनाएको छ ।  कम्पनीले कोल्ड स्टोरको निर्माण गर्ने, प्रयोगशाला निर्माण गर्ने, च्याउ उत्पादन निमित्त मल बिउ र सामाग्री बिक्रि केन्द्र खोलि...

संसदको अर्थसमितिका सभापति भन्छन्-'पूँजीबजारमा सानालाई फसाउने खेल भयो, यो रोकिनुपर्छ'
STOCK MARKET

संसदको अर्थसमितिका सभापति भन्छन्-'पूँजीबजारमा सानालाई फसाउने खेल भयो, यो रोकिनुपर्छ'

काठमाण्डौ । प्रतिनिधिसभाको अर्थसमितिमा पूँजीबजारका पछिल्ला समस्याहरुको विषयमा आज छलफल हुने भएको छ ।  अर्थसमितिकी सचिव रेखा उपाध्यायका अनुसार पूँजीबजारको समसामयिक विषयमा छलफल गर्ने अजेण्डासहित बिहान ११ बजेदेखि बैठक बोलाइएको छ ।  बैठकमा सांसदहरुले पूँजीबजारको विषयमा पछिल्ला समय उठेका सवालहरुमा केन्द्रीत रही आफ्नो विचार व्यक्त गर्नेछन् । 

मानुषी लघुवित्त मर्जरमा जाने, विशेष साधारण सभा आह्वान
STOCK MARKET

मानुषी लघुवित्त मर्जरमा जाने, विशेष साधारण सभा आह्वान

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएको छ । संस्थाले मर्जरसम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा आयोजना गर्ने भएको छ ।  संस्थाको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभाको मिति,स्थान र समय तय गरेको छ । संस्थाले आगामी भदोै ७ गते शुक्रबारका दिन भक्तपुर सूर्यविनायक नगरपालिका–९ मा रहेको होटल प्यालिसेड रिसोर्टमा बिहान १०.३०...

नेशनल लाइफ र सूर्योदय वोमी लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?
STOCK MARKET

नेशनल लाइफ र सूर्योदय वोमी लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सूर्योदय वोमी लघुवित्तको सेयरमूल्य समायोजना भएको छ । नेप्सेले नेशनल लाइफको ४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । समायोजनपश्चात  कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७०५.७७ रुपैयाँ कायम भएको छ ।  समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७३४ रुपैयाँ कायम थियो ।  

सर्वोत्तम सिमेन्टको २५.५४ लाख कित्ता सेयरको लक इन अवधि भदौमा समाप्त हुने
STOCK MARKET

सर्वोत्तम सिमेन्टको २५.५४ लाख कित्ता सेयरको लक इन अवधि भदौमा समाप्त हुने

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको लक इन अवधि आगामी भदौ महिनामा समाप्त हुने भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्कासन गर्न छुट्टाएको सेयरमध्येको सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने १ लाख ५४ हजार २२७ कित्ता सेयर र योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँड गरेको २४ लाख कित्ता गरी कुल २५ लाख ५४ हजार २२७ कित्ता सेयरको लक इन अवधि भदौ २५ गतेपश्चात सकिन...

कामना सेवा विकास बैंकको १.०६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कामना सेवा विकास बैंकको १.०६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले १ लाख ६ हजार ६३६ कित्ता संस्थापक सेयर आजदेखि  बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको ज्ञानेश्वरमा रहेको...

हिमालय उर्जाको हकप्रद निष्कासन आजदेखि, कहिलेसम्म कायम सेयरधनीहरुले आवेदन दिन पाउँछन् ?
STOCK MARKET

हिमालय उर्जाको हकप्रद निष्कासन आजदेखि, कहिलेसम्म कायम सेयरधनीहरुले आवेदन दिन पाउँछन् ?

काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ९९ करोड रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका ९९ लाख कित्ता हकप्रद निष्कासन गरेको हो ।   लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन...

आज उच्च अंकले बढेको बजारको आगामी दिशा कस्तो ?(प्राविधिक विश्लेषणसहित)
STOCK MARKET

आज उच्च अंकले बढेको बजारको आगामी दिशा कस्तो ?(प्राविधिक विश्लेषणसहित)

काठमाण्डौ । आज सेयर बजारमा दिनभर करिब १३० अंकको उतारचढाव आयो । अघिल्लो दिन १४५ अंकले घटेको बजारमा आज भने १०८ अंकले सुधार आयो । प्रविधिक रुपमा आजको बजारमा बुलिस प्रकृतिको क्याण्डल बनेको छ । तर यो क्याण्डल अघिल्लो दिनको रातो क्याण्डलभन्दा माथि जान भने सेकेको छैन ।  आज अघिल्लो दिनको तुलनामा कारोबार भने ५ अर्ब ८१ करोडले घटेको छ । आज बजार बढेता पनि कारोबार भने घटेको छ । केही...

सस्ता सेयरभाउ भएका ७ फाइनान्स कम्पनी, लगानीका लागि कुन उपयुक्त ?
STOCK MARKET

सस्ता सेयरभाउ भएका ७ फाइनान्स कम्पनी, लगानीका लागि कुन उपयुक्त ?

काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा फाइनान्स समूहको निकै चर्चा छ । केही फाइनान्स कम्पनीको सेयरमूल्यमा चलखेल भएको विषयले सिंगो फाइनान्स समूह नै यतिबेला चर्चित बन्न पुगेको छ ।  हल्ला र चर्चाकै कारण दुईमहिनाअघि २१५० मा सीमित फाइनान्स समूह उपसूचक बृद्धि भई अहिले ३३६२.७९ को उचाईमा पुगेको छ । यस हिसाबमा दुई महिनाको अन्तरालमै फाइनान्स समूहको उपसूचक ५६.३७ प्रतिशतले बृद्धि भएको छ ।...

शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद र ५ वटाबाट बिक्री, कुनबाट भयो कति कारोबार ?
STOCK MARKET

शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद र ५ वटाबाट बिक्री, कुनबाट भयो कति कारोबार ?

काठमाण्डौ । आजका १० शीर्ष ब्रोकरमा पाँच वटाबाट उच्च खरिद भएका छ भने पाँच वटाबाटै उच्च बिक्री भएको छ ।  आज उच्च खरिद गर्नेमा नासा सेक्युरिटिजले रहेको छ । यो ब्रोकरबाट आज १ अर्ब ४१ करोडको खरिद भएको छ भने ८० करोडबराबरको बिक्री भएको छ ।  त्यसैगरि दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट ८५ करोडको खरिद र ७२ करोड ५७ लाखबराबरको बिक्री भएको छ ।  

टीएमएसका बारेमा गुनासो बढेपछि तात्यो नेप्से, यथाशिघ्र समस्या समाधान गर्न ब्रोकरलाई निर्देशन
STOCK MARKET

टीएमएसका बारेमा गुनासो बढेपछि तात्यो नेप्से, यथाशिघ्र समस्या समाधान गर्न ब्रोकरलाई निर्देशन

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले ब्रोकर कम्पनीहरुलाई गुनासो सुनुवाईका लागि आवश्यक प्रबन्ध गर्न निर्देशन दिएको छ । नेप्सेले एक सूचना जारी गर्दै धितोपत्र कारोबार सञ्चालन तथा कारोबार व्यवस्थापन प्रणाली(टीएमएस)सञ्चालन सम्बन्धी जिज्ञासा तथा सञ्चालनका क्रममा लगानीकर्ताहरुले भोगेका विभिन्न समस्या एवं गुनासाहरु बारे सम्बोधन गर्न निर्देशन दिएको हो ।  नेप्सेले...

नेप्सेमा ६.५३ लाख कित्ता बोनस सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा ६.५३ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ४.७५ प्रतिशत अर्थात ६ लाख ५३ हजार ६५८.०७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनील आर्थिक वर्षका २०७९/८० का लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश प्रदान गरेको थियो।  सोही मध्येको ४.७५ प्रतिशत बोनस सेयर आज...

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन र नेपाल रि इन्स्योरेन्स
STOCK MARKET

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन र नेपाल रि इन्स्योरेन्स

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । नेप्से परिसूचक १०८.३५ अंकले बढेर २७५९.६७ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३० कम्पनीको ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब ९५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएको छ । आज सर्वाधिक कमाउनेमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.