मातृभूमि लघुवित्तको सेयर कारोबार फुकुवा, भोलिदेखि कारोबारमा आउने
काठमाण्डौ । मर्जरपश्चात कायम भएको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्र सूचीकरण तथा सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को साउन २८ गतेको निर्णयानुसार मर्जरपश्चात कायम भएको ‘मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट धितोपत्र सूचीकरण भएको हो । यससँगै मर्जर प्रयोजनका लागि रोक्का रहेको कम्पनीको सेयर कारोबार फुकुवा भएको छ ।...