यी हुन् अघिल्लो बुलमा लगानीकर्ताले मन पराएका १० कम्पनी, अहिलेको सेयर भाउ कति ?
काठमाण्डौ । अहिले नेपाली सेयर बजारमा लामो समयपछि बुल रन सुरु भएको छ । यतिबेला अघिल्लो बुलकै झल्को दिने गरि कम्पनीहरुको सेयरमूल्य वृद्धि भईरहेको छ । लामो समय १८ सय देखि २२ सयमा चलको बजार लयमा चल्दै गरेको देखिन्छ । पछिल्लो वियरिस बजारबाट करिब १ हजार अंक बढेको बजारमा अहिले पनि धेरै कम्पनीको सेयर भाउ निकै सस्तो नै देखिन्छन् । अघिल्लो बुलमा प्रतिकित्ता ७ हजार ९०९ रुपैयाँ पुगेको...