सेयरबजार विरोधीलाई लखेट्न ओलीको निर्देशन, भने-'अलटाईम हाई बनाएपछि तपाईहरुसँगै बसेर केक काट्छु'
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निकटका लगानीकर्ता, सांसद र निजी क्षेत्रका प्रतिनिधिहरुलाई बोलाएर सेयर बजारको उत्साह कम हुन नदिन निर्देशन दिएका छन् । केही दिनअघि उनले बालुवाटारमा पार्टी निकटका लगानीकर्ताहरुलाई छलफल गर्न बोलाएका थिए । प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यका अनुसार छलफलमा एमाले निकट सेयर लगानीकर्ता, निजी क्षेत्रका प्रतिनिधि, सेयर...