नेप्सेमा १०० अंक बढीको गिरावट, अधिकांश कम्पनीको सेयरमूल्यमा रातो पोतियो
काठमाण्डौ । विगत केही सातादेखि निरन्तर वृद्धि भईरहेको नेप्से परिसूचकमा आज भने व्यापक गिरावट आएको छ । कारोबार खुलको साढे २ घण्टाभन्दा बढीको अवधिमा नेप्सेमा १०० अंक बढीको गिरावट आईसकेको छ । यो समाचार तयार पार्दासम्म नेप्स्े परिसूचक ३.६३ प्रतिशत अर्थात १०१.६७ अंकले घटेर २ हजार ६९४.७० विन्दुमा सीमित बनेको छ । आज प्रि–ओपन सेसनमा नेप्से परिसूचक ५ अंकले बढेको थियो । तर नियमित...