बोलिङ्गरको मध्य ब्याण्डबाट माथि लाग्यो नेप्से, म्याक्डीमा पनि बुलिस क्रसओभर
काठमाण्डौ । आज बजार लामो समय पछि करिब २४ अंकले बढेर बन्द भयो । आज नेप्सेमा बुलिस प्रकृतिको क्याण्डल बनेको छ । प्राविधिक रुपमा आज बजार बोलिङ्गरको मध्य ब्याण्ड ब्रेक गरेर माथि लागेको छ । यसले बजारले माथिको यात्रा तय गर्दै गरेको मान्न सकिन्छ । भोल्युम तथा कारोबारका आधारमा हेर्दा बजार केही दिनदेखि बढ्दै गएको देखिन्छ । जसलाई मनी फ्लो इन्डेक्सले पनि पुष्टि गरेको छ । म्याक्डीमा...