सोमबार, बैशाख २२,२०८२ 12:08:33
IME remit
  • सोमबार, बैशाख २२,२०८२ 12:08:33
सीआईटीको नाफा र आम्दानी दुवै बढ्यो, ईपीएस कति ?
STOCK MARKET

सीआईटीको नाफा र आम्दानी दुवै बढ्यो, ईपीएस कति ?

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी) ले चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमाससम्म ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा १३.४३ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कोषको खुद नाफा ७७ करोड ७९ लाख रुपैयाँ थियो ।  कोषले १ अर्ब ४१ करोड २५ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १२.३८ प्रतिशतले...

सोल्टी होटलले आर्जन गर्‍यो ४१.२३ करोड नाफा,आम्दानी १.३८ अर्ब
STOCK MARKET

सोल्टी होटलले आर्जन गर्‍यो ४१.२३ करोड नाफा,आम्दानी १.३८ अर्ब

काठमाण्डौ । सोल्टी होटल लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा यो रकम ११.०८ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले...

आगामी ६ महिनाभित्र यी ८ हाईड्रो कम्पनीको लक इन अवधि सकिदैँ, भोटेकोशी र साहस उर्जाको सर्वाधिक
STOCK MARKET

आगामी ६ महिनाभित्र यी ८ हाईड्रो कम्पनीको लक इन अवधि सकिदैँ, भोटेकोशी र साहस उर्जाको सर्वाधिक

काठमाण्डौ । अगामी ६ महिना भित्रमा ८ वटा जलििवद्युत कम्पनीको लक इन खुल्ने भएको छ । जसअन्तगर्त मध्य भोटेकोशी जलविद्युत कम्पनीको सबैभन्दा बढी आथर्त ३ करोड ६ लाख कित्ताको लक इन अवधि कात्तिक महिनमा खुल्न लागेको छ । यो कम्पनीको लक इन अवधि आगामी कात्तिक ११ गते खुल्ने छ ।  त्यसैगरि, साहस उर्जाको २ करोड ९५ लाख कित्ता, न्यादी हाईड्रोपावरको १ करोड ९ लाख कित्ता,सिईडिबि हाईड्रोको ५९ लाख २६...

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सन नेपाल लाइफका सेयरधनीले सर्वाधिक गुमाए
STOCK MARKET

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सन नेपाल लाइफका सेयरधनीले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६.२३ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३१३ कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १२ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज १० समूहमा हरियाली छाएको छ भने ३ उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुई...

महुली लघुवित्तको नाफामा १३८% को उछाल, खराब कर्जा अनुपात घट्यो
STOCK MARKET

महुली लघुवित्तको नाफामा १३८% को उछाल, खराब कर्जा अनुपात घट्यो

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ३ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १३८.१४ प्रतिशतले धेरै हो । गत आवको तेस्रो त्रैमाससम्म संस्थाले १ करोड ३५ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।  नाफामा उल्लेख्य सुधार आएपनि संस्थाको खुद ब्याज...

नेप्सेमा सामान्य सुधार, ‘बजेटप्रति लगानीकर्ता आशावादी’
STOCK MARKET

नेप्सेमा सामान्य सुधार, ‘बजेटप्रति लगानीकर्ता आशावादी’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.२८ प्रतिशत अर्थात ५.६३ अंकले बढेर १ हजार ९६६.२३ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३४ प्रतिशतले बढेर ३५०.६० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता सेयर ३ अर्ब...

पाकिस्तानको सेयर बजारमा लगानी बढाउँदै विदेशी लगानीकर्ता, भित्रियो १९.९ मिलियन डलर
STOCK MARKET

पाकिस्तानको सेयर बजारमा लगानी बढाउँदै विदेशी लगानीकर्ता, भित्रियो १९.९ मिलियन डलर

काठमाण्डौ । पाकिस्तानमा सेयर बजारमार्फत उल्लेख्य रुपमा विदेशी लगानी भित्रिएको छ । पछिल्लो तीन सातदेखि पाकिस्तानको सेयर बजारमा विदेशी लगानीकर्ताले देशबाहिर बस्ने पाकिस्तानी नागरिकहरुले त्यहाँको सेयर बजारमा १९.९ मिलियन डलर लगानी गरेका छन् ।  यसले पाकिस्तानको बजारप्रति लगानीकर्ताको आत्मविश्वास बढेको संकते गरेको अन्तराष्ट्रिय मिडियाले बताएका छन् । महिनौपछिको...

नेपाल पुनर्बीमा कम्पनीले ५% लाभांश पारित गर्न डाक्यो साधारण सभा
STOCK MARKET

नेपाल पुनर्बीमा कम्पनीले ५% लाभांश पारित गर्न डाक्यो साधारण सभा

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। वैशाख २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको नवौं वार्षिक साधारण सभा आह्वान गरेको हो।  बैठकले आगामी जेठ १७ गते बिहीबारका दिन तीनकुने काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनु्पम फूडल्याण्ड एण्ड ब्याङक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा...

साल्ट ट्रेडिङको नाफा ३९% ले बढ्यो, आम्दानी पनि ६३% ले वृद्धि
STOCK MARKET

साल्ट ट्रेडिङको नाफा ३९% ले बढ्यो, आम्दानी पनि ६३% ले वृद्धि

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ५ करोड १९ लाख ६३ हजार रुपैयाँ  खुद नाफा आर्जन गर्न सफल भएको छ ।  यो रकम गत आवको सोहि अवधिको तुलनामा ३९.९९ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ३ करोड ७१ लाख रुपैयाँबराबरको खुद मुनाफा आर्जन गरेको थियो ।  कम्पनीको बिक्री आम्दानी पनि ६३.९१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले...

मन्दाकिनी हाईड्रोपावरको आम्दानी खस्किदा नाफामा गिरावट, कस्तो छ अन्य सूचकको अवस्था ?
STOCK MARKET

मन्दाकिनी हाईड्रोपावरको आम्दानी खस्किदा नाफामा गिरावट, कस्तो छ अन्य सूचकको अवस्था ?

काठमाण्डौ । मन्दाकिनी हाईड्रोपावर लिमिटेडको आम्दानीमा गिरावट आउँदा कम्पनी घाटामा गएको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ लाख ४५ हजार रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले १ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो ।  कम्पनीको खुद विद्युत बिक्री आम्दानीमा ७०.११ प्रतिशतको गिरावट आएको छ । तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ३८ लाख...

स्वरोजगार लघुवित्तको नाफामा ४०% को बढोत्तरी, खराब कर्जा अनुपात घट्यो
STOCK MARKET

स्वरोजगार लघुवित्तको नाफामा ४०% को बढोत्तरी, खराब कर्जा अनुपात घट्यो

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४०.३० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ५ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  यो अवधिमा संस्थाको खुद ब्याज आम्दानीमा भने ०.४५ प्रतिशतको झिनो बढोत्तरी भएको छ । संस्थाले २६...

ङादी ग्रुप पावरको नाफामा ४२.९४% को गिरावट, ईपीएस कति ?
STOCK MARKET

ङादी ग्रुप पावरको नाफामा ४२.९४% को गिरावट, ईपीएस कति ?

काठमाण्डौ ।  ङादी ग्रुप पावर लिमिटेडको खुद नाफामा ४२.९४ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ४ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो ।    कम्पनीको खुद विद्युत बिक्री आम्दानी सामान्य बढेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले ८ करोड ९४ लाख रुपैयाँबराबरको खुद विद्युत...

सन नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?
STOCK MARKET

सन नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको २३.८० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  नयाँ समायोजित मूल्य अनुसार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४७०.९२ रुपैयाँ कायम भएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५८३ रुपैयाँ कायम थियो । आजदेखि कम्पनीको सेयर...

रुरु जलविद्युतको नाफामा सामान्य वृद्धि, रिजर्भको आकार १२.९७% ले बढ्यो
STOCK MARKET

रुरु जलविद्युतको नाफामा सामान्य वृद्धि, रिजर्भको आकार १२.९७% ले बढ्यो

काठमाण्डौ । चालु आवको तेस्रो त्रैमाससम्म रुरु जलविद्युत परियोजना लिमिटेडको नाफा बढको छ भने आम्दानी घटेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ६ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २.६६ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ६ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको थियो ।    कम्पनीको खुद विद्युत बिक्री...

प्रभु महालक्ष्मी लाइफको नाफा ३५% ले बढ्यो, कस्तो छ अन्य सूचकको अवस्था ?
STOCK MARKET

प्रभु महालक्ष्मी लाइफको नाफा ३५% ले बढ्यो, कस्तो छ अन्य सूचकको अवस्था ?

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा ३८.७५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु  आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २६ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले १९ करोड ३८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब ९६ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क...

हाथवे इन्भेष्टमेन्ट ७.५० करोड नाफा आर्जन गर्न सफल,आम्दानीमा ८९% को वृद्धि
STOCK MARKET

हाथवे इन्भेष्टमेन्ट ७.५० करोड नाफा आर्जन गर्न सफल,आम्दानीमा ८९% को वृद्धि

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी १ करोड २२ लाख रुपैयाँ घाटामा रहेको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म २३ करोड ४३ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ८९.२० प्रतिशतले बढी हो । कम्पनीको कुल खर्च घटेको छ ।...

तारागाँउ रिजेन्सी होटल्सको नाफा ३९% ले वृद्धि, आम्दानी १.१३ अर्ब
STOCK MARKET

तारागाँउ रिजेन्सी होटल्सको नाफा ३९% ले वृद्धि, आम्दानी १.१३ अर्ब

काठमाण्डौ । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ३३ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ३९.५४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले २३ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीको खुद आम्दानी पनि १२.२५ प्रतिशतले वृद्धि...

नेरुडे मिर्मिरे लघुवित्तको नाफा १९.८३ करोड, वितरणयोग्य मुनाफा १२.९० करोडले ऋणात्मक
STOCK MARKET

नेरुडे मिर्मिरे लघुवित्तको नाफा १९.८३ करोड, वितरणयोग्य मुनाफा १२.९० करोडले ऋणात्मक

काठमाण्डौ । मर्जरमा गएको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १९ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २०१.७५ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ६ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । खुद ब्याज आम्दानी १६१.८६...

बरुण हाईड्रोपावर ४.९२ करोड घाटामा, विद्युत बिक्री आम्दानी शुन्य
STOCK MARKET

बरुण हाईड्रोपावर ४.९२ करोड घाटामा, विद्युत बिक्री आम्दानी शुन्य

काठमाण्डौ । बरुण हाईड्रोपावर कम्पनी इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ९२ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले १ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो ।    कम्पनीको खुद विद्युत बिक्री आम्दानी शुन्य रहेको छ । कम्पनीको हेवाखोला साना जलविद्युत आयोजना स्थल असार २ गतेको बाढीले पूर्ण रुपमा क्षतिग्रस्त...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.