एनआईएमबी बैंकको सेयर स्ट्रङ बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक(एनआईएमबी) नेपालका २० वटा वाणिज्य बैंकहरु मध्य एक हो । यो बैंक नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक एक आपासमा मर्ज भएर बनेको बैंक हो । नेपाल इन्भेष्टमेन्ट बैंक सन् १९८६ मा स्थापित बैंक हो भने मेगा बैंक भने सन् २०१० मा स्थापित बैंक हो । यी दुवै बैंकले विस २०७९ पुस २७ गतेदेखि एकिकृत कारोबारको थालनी गरेका थिए । आधाभूत पक्षः गत आर्थिक वर्षको...