युनिलिभरको प्रतिकित्ता सेयरमूल्य ५३ हजार नजिक, डेढ वर्षमा करिब ३ गुणाको वृद्धि
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य ५० हजार रुपैयाँमाथि पुगेको छ । आज कम्पनीको सेयरमूल्य ८ प्रतिशत बढ्दै प्रतिकित्ता ५२ हजार ९९९ रुपैयाँ पुगेको छ । यससँगै कम्पनी प्रतिकित्ता मूल्य ५० हजार पुग्ने पहिलो कम्पनी बनेको छ । आज कम्पनीले प्रतिकित्ता मूल्य ४८ हजार ७ सय ९४ रुपैयाँका साथ कारोबारको थालनी गरेको छ । कम्पनीको सेयरमूल्य २०२३ को जनवरीमा प्रतिकित्ता १८ हजार...