यो साता ५० दिने मुभिङ एभरेजमा बजारले गर्यो प्रतिरोधको सामना, कस्तो रहँला आगामी यात्रा ?
काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । चार दिनमा बजार ३ दिन बढ्यो भने १ दिन घट्यो । अघिल्लो साता १ हजार ९६५.९३ विन्दुमा बन्द भएको बजार यो साता १ हजार ९९८.९६ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा ३३.०३ अंकको सुधार आयो । यो साता दोस्रो बजारमा १४.४५ अर्बको कारोबार भयो । यस्तो कारोबार अघिल्लो साता ८.५० अर्बबराबरको भएको थियो । यस हिसाबले यो साता दोस्रो बजारमा...