नागरिक लगानी कोषले पाल्पा सिमेन्टको ७५ लाख कित्ता सेयरको प्रत्याभुति गर्ने
काठमाण्डौ । नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक बिष्णु कुमार अग्रवालले हस्ताक्षर गरेका हुन् । पाल्पा सिमेन्टको प्रति कित्ता १०० रुपैयाँ अंकित दरका ७५ लाख कित्ताबराबर हुन आउने ७५ करोड...