नेप्सेमा १९६० को सपोर्ट जोनमा 'इन्भर्टेड ह्यम्मर क्याण्डल', रिभर्सलको संकेत
काठमाण्डौ । यो साता पनि सेयर बजारमा ४ दिन कारोबार भयो । चार दिनमा बजार २ दिन बढ्यो भने २ दिन नै घट्यो । अघिल्लो साता १९७२.१४ मा बन्द भएको बजार यो साता १९६५.९३ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता दोस्रो बजारमा ६.१४ अंकले बजार घट्यो । अघिल्लो साता बजारमा ५३.५६ अंकको गिरावट आएको थियो । यो साता दोस्रो बजारमा ९.१२ अर्बको कारोबार भयो । अघिल्लो साता भने बजारमा १०.०५ अर्बबराबरको...