सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५.९० लाख कित्ता संस्थापक सेयर बिक्रीमा ,न्यूनतम मूल्य कति ?
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ लाख कित्ता बढी संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको छ । आजदेखि कम्पनीको ५ लाख ९० हजार १८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । न्यूनतम प्रतिकित्ता मूल्य १७० रुपैयाँ निर्धारण गरिएको कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापक वा अन्य जो कोहि व्यक्ति वा कम्पनीहरुले खरिद आवेदन पेश...