बोलिङगरको मध्य ब्याण्डबाट उकालो लाग्यो नेप्से, म्याक्डीमा पनि बुलिस बन्दै
काठमाण्डौ । नेप्सेमा आज दिनभर जसो वृद्धि देखियो । कारोबार पनि तीन महिना पछिकै उच्च भएको छ । आज नेप्सेमा ५ अर्ब हाराहारीको कारोबार भएको छ । प्राविधिक रुपमा आजको बजारलाई डेली बेसमा बोलिङगर ब्याण्डमार्फत नियाल्दा आज बजार मध्य ब्याण्डलाई ब्रेक गरेर माथि गएको छ । यो भनेको करिब एक महिना पछि बजारले मध्य ब्याण्डभन्दा माथि लागेको हो । त्यसै गरि, म्याक्डीमार्फत नियाल्दा पनि आज...