नेप्सेको गिरावट आजपनि जारी, हाईड्रो समूह सर्वाधिक घट्यो
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५२ प्रतिशत अर्थात १३.८४ अंकले घटेर २ हजार ६२०.३९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७३ प्रतिशतले घटेर ४४१.४६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको १ करोड ८४ लाख ९६ हजार १३८...