बेष्ट फाइनान्सको सेयर संरचना परिवर्तन
काठमाण्डौ । बेष्ट फाइनान्स लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । सेयर संरचना परिवर्तपश्चात अब संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ५१.४२ प्रतिशत र सर्वसाधारण समूहको ४८.५८ प्रतिशत कायम भएको छ । यसअघि संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ६१.४२ प्रतिशत र सर्वसाधारण समूहको ३८.५८ प्रतिशत कायम थियो । पूँजी संरचना परिवर्तनको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत...