नेप्सेमा गिरावटका साथ साताको सुरुवात, जानकार भन्छन्, ‘राजनीतिक विषयले बजार घट्दै छ’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.७९ प्रतिशत अर्थात २१.६३ अंकले घटेर २ हजार ७१४.८५ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८९ प्रतिशतले घटेर ४५४.९१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा स्क्रिप्टको १ करोड ३९ लाख ७४ हजार ४५२...