महुली लघुवित्तको साधारण सभा आज, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । संस्थाको १२ औं वार्षिक साधारण सभा सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि आयोजना हुनेछ । उक्त सभामा थप सार्वजनिक निष्कासन(एफपीओ) बाट प्राप्त ४ करोड ७५ लाख ४४ हजार ९१५ सेयरलाई चुक्तापूँजीमा वृद्धि गरी वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने...