नयाँ स्टक एक्सचेञ्ज रोक्न यो हदसम्मको खेल, नियोजित चरित्रहत्याप्रति सेबोनको आपत्ति
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले पूँजीबजारका क्षेत्रमा हुन थालेका सुधारसँग अत्तालिएर नियोजित रुपमा बोर्ड अध्यक्ष र समग्र सेबोनकै चरित्र हत्या गर्ने गरी खबरहरु प्रकाशन गरिएका भन्दै आपत्ति जनाएको छ । प्रवक्ता निरञ्जय घिमिरेले आज एक विज्ञप्ति प्रकाशित गरी बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नाम जोडेर पछिल्लो समय प्रकाशित, प्रसारित खबरहरुप्रति आपत्ति जनाएका...