शीर्ष १० ब्रोकरमा ७ वटाबाट उच्च बिक्री, ३ वटाबाट मात्रै खरिद
काठमाण्डौं । आज नेप्सेमा रौनक छाउँदा शीर्ष १० ब्रोकरहरुमा नासासहित ७ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३६ करोडको खरिद हुँदा ३९ करोड ७३ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २३ करोड ७३ लाखको खरिद रहेको छ भने २० करोड ६० लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको इम्पेरियल...