क्यान्सरको चेतावनीपछि अमेरिकी र युरोपेली रक्सी उत्पादक कम्पनीको सेयरमूल्यमा व्यापक गिरावट
काठमाण्डौ । अमेरिकी सर्जन जनरलले मादक पदार्थजन्य पेयमा क्यानसरको चेतावनीपूर्ण सन्देश राख्नु पर्ने बताएपछि अमेरिकी र युरोपेली रक्सी उत्पादक कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । अमेरिकी सर्जन जनरल विवेक मुर्थीले एडभाइजरीमा मादकपदार्थजन्य पेयले स्तन,कलेजो,कोलोन र अन्य क्यान्सर विकास गर्ने जोखिम बढाउने बताएका छन् । ‘प्रत्येक दिन रक्सी सेवन गर्नेलाई स्तन,मुख,घाटी जस्ता...