शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री
TRENDING
काठमाण्डौ । साताको प्रत्येक आइतबार पस्कदै आईरहेको नियमित स्तम्भ ‘ग्राउण्ड जीरो’लाई आज पनि निरन्तरता दिएका छौं । ग्राउन्ड जिरोको क्रममा आज हामी त्रिपुरेश्वर, सुन्धारा र न्यूरोड आसपासका ब्रोकरहाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार बुझ्ने प्रयास गरेका छौं ।सबैभन्दा पहिले हामी त्रिपुरेश्वमा रहेको इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल (स्टक ब्रोकर नम्बर ५३) मा पुग्यौं । यहाँ...
काठमाण्डौं । साताको पहिलो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३.५८ अंकले बढेर २ हजार ६६१.६० विन्दुमा उक्लिएको छ। नेप्सेमा सूचीकृत ३१४ कम्पनीको २ करोड ८४ लाख ३८ हजार ४२८ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ८७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.३६ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसूचक ०.०१...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१३ प्रतिशत अर्थात ३.५८ अंकले बढेर २ हजार ६६१.६० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४० प्रतिशतले बढेर ४४९.०८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड ८४ लाख ३८ हजार ४२८ कित्ता सेयर १० अर्ब ८७...
काठमाण्डो । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा ज्ञानेन्द्र श्रेष्ठ नियुक्त भएका छन् ।
काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले छैठौं साधारण सभा डाकेको हो । बैठकले आगामी जेठ ८ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग क्याटररमा अपरान्ह २ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना र कम्पनीको प्रबन्धपत्र तथा...
काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले ग्राहक पहिचान(केवाईसी)अद्यावधिक गर्न आग्रह गरेको छ । क्यापिटलको शाखा कार्यालयहरु तथा एनआईसी एशिया बैंकका शाखा कार्यालयहरु मार्फत २०८१ चैत मसान्तसम्म हितग्राही खाता खोली धितोपत्रसम्बन्धी कारोबार गरिरहेका खातावालाहरुले उक्त हितग्राही खाता खोल्ने समयमा उपलब्ध गराएको विवरणसँग हालको विवरण परिवर्तन वा थप भएमा यथाशिघ्र एनआईसी...
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले आगामी जेठ महिनामा वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले २८ औं साधारण सभा डाकेको हो । उक्त सभा आगामी जेठ ४ गते ललिपुर,कुपण्डोलमा रहेको कमपनीको केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म निष्कासन गरेको हकप्रदमा केही सेयरधनीहरु आफ्नो हकबराबरको हकप्रद सेयर खरिद गर्न छुटेकाले त्यस्ता सेयरधनीहरुका लागि अन्तिम मौकाको रुपमा गत वैशाख १२ गतेदेखि फेरि हकप्रद सेयरका लागि दरखास्त आवेदन खुला गरेको थियो । हकप्रद सेयर...
काठमाण्डौ । यो साता सेयर बजार ६४.४१ अंकले घट्यो । बजार घटेतापनि यो साता केही कम्पनीका लगानीकर्ताले ६१ प्रतिशतसम्म आर्जन गरेका छन् । यो साता सर्वाधिक सेयरमूल्य बढ्ने शीर्ष ५ कम्पनीहरुमा बीमा र जलविद्युत समूहका रहेका छन् । धेरै सेयर मूल्य बढेका पाँच कम्पनीहरु यो साता नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक आर्जन गरेका छन् । यो कम्पनीका लगानीकर्ताले एक साताको...
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता भने सेयर बजारमा ४ दिन कारोबार भएको थियो । यो साता ५ दिन कारोबारमा बजार ४ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ७२२.७३ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६५८.०२ विन्दुमा बन्द भयो ।यस हिसाबले समग्रमा यो साता बजार ६४.७१ अंकले घट्यो । अघिल्लो साता भने बजार ५२.०३ अंकले बढेको थियो । यो साता सेयर...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा मिथिला लघुवित्त र श्री इन्भेष्टमेन्ट फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो । यी दुई कम्पनीको कुल ४ लाख ६२ हजार ४७१.९३ कित्ता सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । छ्याङदी हाइड्रोपावरले हकप्रद निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्न स्वीकृति पाएको हो । सेबोनले कम्पनीलाई हकप्रद निष्कासनका लागि वैशाख १२ गते अनुमति दिएको हो । यससँगै अब कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको रु. १०० अंकित दरका ३८ ६९ हजार ७७५ कित्ता हकप्रद निष्कासन...
काठमाण्डौ । हिलटन हाईड्रो इनर्जी लिमिटेडले आईपीओ निष्कासनको निर्णयलाई परिमार्जन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको निर्णयलाई परिमार्जन गर्न विेशष साधारण सभा डाकेको छ । वैशाख १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी वैशाख २६ गतेका लागि विशेष सािधारण सभा डाकेको हो । उक्त सभा काठमाण्डौको ज्ञानेश्वरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि...
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय प्रतिवेदनअनुसार समीक्षा अवधिमा संस्थाको नाफा र ब्याज आम्दानीमा सामान्य सुधार आएको छ । तेस्रो त्रैमाससम्म संस्थाले १२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४.४५ प्रतिशतले...
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको आम्दानी बढेसँगै खुद नाफामा सुधार आएको छ । संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३६९.३२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले १ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै समीक्षा अवधिसम्म संस्थाको खुद...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि आजदेखि यो सेयर बिक्रीमा राखेको हो । बैंकले सेयर संख्या भने खुलाएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ । यस्तो...
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर खरिद गर्न छुटेका लगानीकर्ताका लागि फैरि मौका दिएको छ । कम्पनीले गत चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म निष्कासन गरेको हकप्रदमा केही सेयरधनीहरु आफ्नो हकबराबरको हकप्रद सेयर खरिद गर्न छुटेकाले त्यस्ता सेयरधनीहरुका लागि अन्तिम मौकाको रुपमा आजदेखि फेरि हकप्रद सेयरका लागि दरखास्त आवेदन खुला गरेको हो । हकप्रद सेयर...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.